राष्ट्रिय समाचार

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ असार ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँक... थप हेर्नुहोस्

News-Image

डुबेर चार जनाको मृत्यु

  • २०८१ असार २, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा डुबेर चार जनाको मृत्यु भएको छ । नवलपरासी पूर्व, कावासोती नगरपालिका-१३ गैरीस्थित नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर सोही ठाउँ बस्ने ३७ वर्षीय पूर्ण बहादुर मुसहरको आइतबार बिहान मृत्यु भएको छ । त्यस्तै नुवाकोट, तादी गाउँपालि... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८१ असार २, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ दारीमटारस्थित सडकमा ना.७ त ४३७६ नम्बरको ट्याक्टरले बा.७० प ७१८९ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार कालिकोट सान्नि त्... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा छ जना फेला

  • २०८१ असार २, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा छ जना फेला परेका छन् । रूपन्देही, बुटवल उपमहानगरपालिका-८ श्रीपथ सडक पेटीमा गुल्मी चन्द्रकोट गाउँपालिका-२ बिश्वखर्क घर भएका ४५ वर्षीय अर्जुन नेपाली आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सिन्धुली, मरिण गाउँ... थप हेर्नुहोस्

News-Image

सुन जस्तो देखिने पहेंलो धातुसहित भारतीय नागरिक पक्राउ

  • २०८१ असार २, आईतवार
  • नवकान्तिपुर संवाददाता

अवैध रूपमा लुकाई छिपाई लैजान लागेको करिब ८९ ग्रामको सुन जस्तो देखिने पहेंलो धातुको ब्रासलेट १ थान र सिक्री १ थानसहित भारतीय नागरिक ४३ वर्षीय नितिन महेश्‍वरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका ... थप हेर्नुहोस्

News-Image

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

  • २०८१ असार २, आईतवार
  • नवकान्तिपुर संवाददाता

आफ्नै श्रीमती ३६ वर्षीया रूबी यादवको हत्या गरेको अभियोगमा धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बस्ने ३८ वर्षीय राज नारायण यादवललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । राज नारायणले आफ्नै श्रीमतीको हत्या गरी मिथिला नगरपालिका-५ स्थित औरही ख... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ असार २, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी र मधेश प्रदेशमा साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि साधारण... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा चार जना फेला

  • २०८१ असार १, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । महोत्तरी, महोत्तरी गाउँपालिका-४ बस्ने महेन्द्र महतोकी छोरी १५ वर्षीया काजल कुमारी महतो सोही ठाउँस्थित बाँसघारी नजिकै शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । घरबाट खेतमा घाँस काट्न जान्छु... थप हेर्नुहोस्

News-Image

डुबेर पाँच जनाको मृत्यु

  • २०८१ असार १, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा डुबेर पाँच जनाको मृत्यु भएको छ । धनुषा, सबैला नगरपालिका-१० सिमडारीस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने बास लाल भन्ने जितेन्द्र मुखियाको छोरा २ वर्षीय कुश कुमार मुखियाको शुक्रबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८१ असार १, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कास्की, पोखरा महानगरपालिका-९ प्रदर्शनी केन्द्रस्थित सडकमा ग.१ क ५३२० नम्बरको ट्रकको ठक्करबाट सोही महानगरपालिका-३२ खोला छेउ बस्ने २९ वर्षीय सागर तिवारीको शनिबार दिउँसो मृत्यु भएको छ... थप हेर्नुहोस्