राष्ट्रिय समाचार

News-Image

नदी किनाराका बस्ती खाली गराउने कार्य जारी, थापाथलीका ६८ सुकुमवासी परिवार सरकारको सम्पर्कमा

  • २०८३ बैशाख १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकारले काठमाडौँ उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र तथा सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी राखेको छ । यसक्रममा शनिबार काठमाडौँ महानगरपालिका वडा नं ११ थापाथलीस्थित वाग्मती नदी किनारमा रहेको बस्ती खाली गरिएको छ । काम... थप हेर्नुहोस्

News-Image

बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड

  • २०८३ बैशाख १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

शनिबार दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले आवागमन बन्द गराइएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्गन्गर्तत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड दिउँसो ३ः३० बजेदेखि ब... थप हेर्नुहोस्

News-Image

कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु

  • २०८३ बैशाख १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

कालिगण्डकी नदीले बगाउँदा आज एक बालकको मृत्यु भएको छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ कागबेनी श्राद्धस्थल नजिक नदीले बगाउँदा आठ वर्षीय बालक बरुण गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ बस्ने ३२ वर्... थप हेर्नुहोस्

News-Image

गैरीगाउँको सुकुमबासी बस्ती खाली गरियो

  • २०८३ बैशाख १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुमबासी बस्ती अहिले खाली गरिएको छ । गैरीगाउँमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाएको हो । उक्त टोली अहिले सिनामङ्गलस्थित सुकुमबासी बस्ती हटाउनका लागि त्यसतर्फ गएको छ । नेपाल सरकारको निर्देशनअनुसार अतिक्... थप हेर्नुहोस्

News-Image

विश्व शान्तिका लागि ‘म्यूजिक फर पिस’

  • २०८३ बैशाख १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

विश्व शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘म्यूजिक फर पिस’ कार्यक्रम आयोजना गरिएको छ । ‘जर्नालिस्ट फर जस्टिस नेपाल’को आयोजनामा शुक्रबार कमलपोखरीस्थित रसियन हाउसमा आयोजित उक्त कार्यक्रममा सङ्गीतका विभिन्न धुनमार्फत विश्व शान्तिको कामना गरिएको ... थप हेर्नुहोस्

News-Image

बस्ती छाड्दै मनोहराका सुकुमवासी

  • २०८३ बैशाख १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्तीका बासिन्दा बस्ती खाली गर्न थालेका छन् । सार्वजनिक र व्यक्तिको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना खाली गराउन थालेपछि मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित मनोहरा खोला किनाराका सुकुमवासीले बस्ती छाडेका हुन् । सरका... थप हेर्नुहोस्

News-Image

गैरीगाउँको सुकुम्वासी बस्ती हटाउन सुरु

  • २०८३ बैशाख १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्वासी बस्ती हटाउने कार्य आजदेखिसुरु गरिएको छ । त्यहाँ सार्वजनिकस्थल अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू तथा बस्तीहरू सरकारको निर्देशनअनुसार भत्काउने अभियान सुरु गरिएको हो । आज दिउँसोदेखि त्यहाँ बस्ती भ... थप हेर्नुहोस्

News-Image

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ ’: चार परिवारलाई कीर्तिपुर पठाइयो

  • २०८३ बैशाख १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

थापाथलीस्थित बागम लामा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले अहिले थापाथलीबाट ल्याइएका सुकुमवासी परिवारको लगत सङ्कलन गरिरहेका छन् । अपराह्न १ः३० बजेसम्म २३ परिवारको लगत सङ्कलन भएको प्राधि... थप हेर्नुहोस्

News-Image

वास्तविक सुकुमबासीलाई तत्कालको लागि पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी

  • २०८३ बैशाख १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकारले 'वास्तविक' सुकुमबासीलाई तत्कालका लागि ५ वटा विभिन्न स्थानमा पुनर्स्थापना गर्ने भएको छ । सरकार देशभरका वास्तविक सुकुम्वासीहरूको यथार्थ पहिचान गरेर उनीहरूलाई यथाशक्य जग्गा वितरण गरी स्थायी व्यवस्थापन गरिने जनाएको छ । सरकारले कतै पनि जायजेथा नभ... थप हेर्नुहोस्

News-Image

भूकम्पको एक दशक : भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा

  • २०८३ बैशाख १२, शनिबार
  • प्रगति ढकाल

बिर्सन खोज्दा पनि बिर्सन सकिँदैन वैशाख १२ लाई । हरेक वर्ष आउने वैशाख १२  नेपाली समाज एकैपटक अतीतमा फर्किन्छ । विसं २०७२ को भूकम्पको सम्झनाले एक पटक झस्काउँछ । भूकम्प भएको एक दशक बिते पनि घाउ निको भएको छैन । राजधानीका गल्ली–गल्लीमा, पहाडी गाउँका पाखा... थप हेर्नुहोस्