राष्ट्रिय समाचार

News-Image

झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो  

  • २०८३ श्रावण २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या बढ्दै गएको छ । गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पुनः सुरु गरिएको मतदाता नामावली सङ्लन अभियानअन्तर्गत हालसम्म थपिएका नयाँ मतदातामध्ये अधिकांशले राष्ट्रिय परिचयपत्... थप हेर्नुहोस्

News-Image

गणेश यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने

  • २०८३ श्रावण २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ । मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह र मृतक परिवारबीच शुक्रबार साँझ भएको सहमतिअनुसार मृतक यादवको परिवारका ल... थप हेर्नुहोस्

News-Image

मौसम : मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना

  • २०८३ श्रावण २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने तराई भागमा आंशिक बदलीदेखि... थप हेर्नुहोस्

News-Image

प्रहरी नागरिकमैत्री सेवा प्रवाहमा कटिबद्ध छ : डीआईजी काफ्ले

  • २०८३ श्रावण २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रहरीका केन्द्रीय प्रवक्तासमेत रहनुभएका प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले नेपाल प्रहरी सेवाग्राहीप्रति केन्द्रित रहेर नागरिकमैत्री सेवा प्रवाहमा कटिबद्ध रहेको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयमा शुक्रबार सञ्चारकर्मीसँग समसामयिक विषयमा ... थप हेर्नुहोस्

News-Image

पाँच जना फरार प्रतिवादी पक्राउ

  • २०८३ श्रावण २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका पाँच जना फरार प्रतिवादीलाई बिहीबार पक्राउ गरेको छ । चेक अनादर कसुरमा तीन र लागुऔषधसम्बन्धी कसुरमा दुई जनालाई नियन्त्रणमा लिई कैद सजाय तथा जरिवाना असुलका लागि आज अदालतमा पेस गरिएको कार्यालयका सूचना अध... थप हेर्नुहोस्

News-Image

पूर्वका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने

  • २०८३ श्रावण २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा शनिबार बिहान ४ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म कूल १२ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । दुहबी–दमक १३२ केभी प्रसारण लाइनको केरौनस्थित टाव... थप हेर्नुहोस्

News-Image

कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीन पक्राउ

  • २०८३ श्रावण २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बाँकेको नेपालगन्ज स्थित कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) नीरजविक्रम शाहसहित तीन जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अङ्गुर जिसीले तत्काल... थप हेर्नुहोस्

News-Image

राससको पदपूर्ति प्रक्रियाविरुद्ध दायर गरिएको रिट निवेदन खारेज

  • २०८३ श्रावण २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले राष्ट्रिय समाचार समिति (रासस) को पदपूर्ति प्रक्रियाविरुद्ध दायर गरिएको रिट निवेदन खारेज गरेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले राससको विनियमावली र पदपूर्तिसम्बन्धी विज्ञापनविरुद्ध परेको रिट नि... थप हेर्नुहोस्

News-Image

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउ आग्रह

  • २०८३ श्रावण २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जवाफदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गरी ग्याँस आपूर्तिलाई सहज बनाउन सरकारलाई निर्देशन दिएको छ । नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै ग्यास वितरण प्रक्र... थप हेर्नुहोस्

News-Image

सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद

  • २०८३ श्रावण २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रुपन्देही जिल्लाका विभिन्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलद्वारा सञ्चालित जाँच अभियानका क्रममा अवैध रूपमा भित्रिँदै गरेका कस्मेटिक सामान तथा लागुऔषध बरामद गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर रुपन्देहीबाट खटिएको टोलीले श... थप हेर्नुहोस्