राष्ट्रिय समाचार

News-Image

चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै

  • २०८१ चैत्र २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

सूर्य उपासनाको चार दिने महापर्व चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै छ । धार्मिक विधिपूर्वक सम्पूर्ण मिथिलाञ्चलमा मङ्गलबारदेखि सुरु भएको चैती छठ पर्वको आज दोस्रो दिन साँझपख मिथिलाको घरघरमा कूल देवताको पूजा गर्दै भगवान सूर्य देवता र छठ... थप हेर्नुहोस्

News-Image

तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ

  • २०८१ चैत्र १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले काठमाडौँको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप २४ जनालाई पक्राउ गरेको छ । यही चैत १५ गतेको तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिस... थप हेर्नुहोस्

News-Image

‘बब्लु टी स्टाल’–जस्को चियाको चुस्की लिन मरिहत्ते गर्छन् पारखीहरु !

  • २०८१ चैत्र १९, मंगलवार
  • हिमाल लम्साल

तीन दशकअघिसम्म वीरगञ्जको बजारमा एक प्याकेट दूधको चिया पकाएर बेच्नका लागि रामनिवास शर्मालाई चोक–चोकमा भौँतारिनुपर्दथ्यो । तर भारतको राजस्थान स्थायी घर भएका शर्माको एक केट्ली चिया बिक्री हुने–नहुने कुनै ‘ग्यारेन्टी’ हुँदैन्थ्यो । तर उहाँ कहिल्यै विचलित... थप हेर्नुहोस्

News-Image

बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै

  • २०८१ चैत्र १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा सवारीसाधन सञ्चालन भइरहेको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्म अहिले त्य... थप हेर्नुहोस्

News-Image

किच्चकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो

  • २०८१ चैत्र १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको झापाको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ । उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले ... थप हेर्नुहोस्

News-Image

नियन्त्रणमा लिइएको पाटेबाघलाई निकुञ्जमा छाडियो

  • २०८१ चैत्र १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले पाटेबाघलाई गए राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको छ । डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार बाघलाई निकुञ्जको कोर एरिया (भित्री भाग) को सुरक्षित प्राक... थप हेर्नुहोस्

News-Image

नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा कालोपत्र

  • २०८१ चैत्र १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र गरिएको छ । पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र गरिएको हो । योजनाका सूचना अधिकारी शिव खनालका अनुसार आउँदो बर्खा अगाड... थप हेर्नुहोस्

News-Image

आजको मौसम : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

  • २०८१ चैत्र १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्र... थप हेर्नुहोस्

News-Image

अठ्ठाइस वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि…

  • २०८१ चैत्र १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका ६२ वर्षीय मानबहादुर धानुक अटोबाट झरेर टुप्लुक्क घरको आँगनमा आइपुग्दा एकैछिन घरमा सन्नाटा छायो । बेपत्ता भएको २८ वर्षपछि धानुक घर फर्किनुहोला भन्ने अनुमान परिवारका कुनै सदस्यले गरेका थिएनन् । त्यसो त धान... थप हेर्नुहोस्

News-Image

माकलबारीमा गाडिएको अवस्थामा एक युवकको शव फेला, छ जना पक्राउ

  • २०८१ चैत्र १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा गाडिएको अवस्थामा एक युवकको शव फेला परेको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ का १९ वर्षीय राहुल साहको शव माकलबारीमा सञ्चालित आरके मोटरसाइकल वर्कसपको पछाडि रहेको जमिनमा गाडिएको अवस्थामा फेला परेको हो । प... थप हेर्नुहोस्