राष्ट्रिय समाचार

News-Image

आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै

  • २०८१ बैशाख ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ । देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ बैशाख ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बुधबार) द... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८१ बैशाख ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मोरङ, उर्लावारी नगरपालिका-३ मंगलबारेस्थित सडकमा मे.७ प ८४८० नम्बरको मोटरसाइकल डब्लुबी ७६ बी ०१११ नम्बरको ट्याङ्करसँग ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार उर्ल... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा छ जना फेला

  • २०८१ बैशाख ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा छ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-३२ सूर्यमुखी चोक डेरा गरी बस्ने नुवाकोट विदुर नगरपालिका-९ घर भएका ६७ वर्षीय नेप्टे सार्की आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं, चन्द्रागि... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

  • २०८१ बैशाख ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

रौतहट, गौर नगरपालिका-१ बाट स्रोत नखुलेको नगद ५ लाख ४९ हजार रूपैयाँसहित राजदेवी नगरपालिका-१ बस्ने २५ वर्षीय सन्तोष कुमार बैठालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको गस्ती प्रहरीले गास्ती गर्दै जाने क्रममा सा... थप हेर्नुहोस्

News-Image

नक्कली सुन दिएर रकम ठगी गर्ने एक जना पक्राउ

  • २०८१ बैशाख ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नक्कली सुन दिएर ६० हजार रूपैयाँ ठगी गरेको अभियोगमा भारत सिलिगुडी बस्ने ५४ वर्षीय शेर बहादुर गिरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । झापा, विर्तामोड नगरपालिका-५ शनिश्चरे रोडस्थित बुद्धशन्ति गाउँपालिका-२ बस्ने ४५ वर्षीया महिलालाई गिरीले आफूस... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

  • २०८१ बैशाख ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कास्की, पोखरा महानगरपालिका-१७ बिरौटा काउछेघारीस्थित निशा गुरूङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ वर्षीय प्रेम बहादुर मल्ल समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीह... थप हेर्नुहोस्

News-Image

चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

  • २०८१ बैशाख ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सुनसरी, इटहरी उपमहानगरपालिका-४ स्थित मुक्तिघाटमा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय बिनोद तामाङको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-४ गैरीगाउँबाट बस्ने ३७ वर्षीय उमेश तामाङलाई सोमबार दिउँसो प्रहर... थप हेर्नुहोस्

News-Image

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना महिला पक्राउ

  • २०८१ बैशाख ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा, झापा गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-७ चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पाकी संचालक ३४ वर्षीया पुजा लोवा र चितवन वीरेन्द्रनगर घर भई... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

  • २०८१ बैशाख ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-९ सम्भूमार्ग बस्ने २७ वर्षीय पवन केसी, म... थप हेर्नुहोस्