राष्ट्रिय समाचार

News-Image

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

  • २०८२ असार ४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-१४ घर भएका ६१ वर्षीय श्याम कुमार कार्की र काठमाडौं महानगरपालिका-१६ बस्ने नुवाकोट विदुर नगरपालिका-७ घर भएका ३४ वर्षीया अस्मिता त... थप हेर्नुहोस्

News-Image

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०८२ असार ४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

चेक अनादर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-९ गौरीघाट बस्ने सर्लाही हरिपुर नगरपालिका-९ घर भएका २६ वर्षीय आयुष शाहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०८१ चैत २९ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई ... थप हेर्नुहोस्

News-Image

युके र लिथुआनिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

  • २०८२ असार ४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र लिथुआनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने धनुषा जनकपुरधाम उपमहानगरपालिका-४ घर भएकी २६ वर्षीया ... थप हेर्नुहोस्

News-Image

सुन जस्तो देखिने पदार्थ सहित भारतीय नागरिक पक्राउ

  • २०८२ असार ४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट करिब एक किलो १ सय ५९ ग्राम तौलको सुन जस्तो देखिने अर्धठोस पदार्थ सहित भारतीय नागरिक ५३ वर्षीया मीना सुर्जीत सिंह खेमानी मंगलबार राति पक्राउ परेकी छिन् । एयर अरेवियाको उडानद्वारा शा... थप हेर्नुहोस्

News-Image

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

  • २०८२ असार ४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ । ग्यास्ट्रोनोमी भन्नाले खाना पकाउने कला वा कुनै क्षेत्र विशेषको परिकार संस्कृतिलाई जनाउने भए पनि, दिगो ग्यास्ट्रोनोमी भनेको खाना तयार पार्दा प्रयोग हुने कच्चा पदार्थ कहाँबाट आएको हो, कसरी उत्पादन ... थप हेर्नुहोस्

News-Image

सिरहामा पाँच वर्षपछि खानेपानी आयोजना सम्पन्न

  • २०८२ असार ४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सिरहाको धनगढीमाई नगरपालिका–१३ स्थित डावर र नैनपुरटोलमा खानेपानी आयोजना सम्पन्न भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरमार्फत रु १० करोड ९४ लाख लागतमा पाँच वर्षपछि निर्माण सम्पन्न भएको आयोजनाबाट वडा नं ११, १२ र १३ का एक हजारभन्दा बढ... थप हेर्नुहोस्

News-Image

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

  • २०८२ असार ४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको वायु बर्खायाममा बाहेक अन्य समयमा अधिक प्रदूषित हुने गरेको जनाउँदै नेपालको विकासका साझेदारहरूले स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । सरकार, विश्व बैंक, कोरिया र स... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

  • २०८२ असार ४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिमी भागमा पश्चिमी तथा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनच... थप हेर्नुहोस्

News-Image

महोत्तरीमा घट्दै ट्राफिक कारबाही

  • २०८२ असार ३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

महोत्तरी जिल्लामा ट्राफिक प्रहरीले गर्ने कारबाही क्रमशः घट्दो छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको पछिल्ला तीन वर्षको तथ्याङ्कअनुसार बर्सेनि कारबाहीको सङ्ख्या घट्दै गएको देखिएको हो । चालु आर्थिक वर्षको गत जेठ मसान्तसम्ममा कारबाही सङ्ख्या २४ हजार ४६४... थप हेर्नुहोस्

News-Image

सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गर्ने पक्राउ

  • २०८२ असार ३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गरेको अभियोगमा बाग्लुङ निसिखोला गाउँपालिका-४ घर भएका ३६ वर्षीय ड्राइभर रेशम भन्ने रेशम राज पौडेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । युट्युब लगायतका डिजिटल प्लेटफर्महरूमा नि... थप हेर्नुहोस्