राष्ट्रिय समाचार

News-Image

छतमा यात्रु बोक्नेसवारीसाधनलाई २० हजारसम्म जरिवाना

  • २०८१ आश्विन २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ । यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच यात्रु बोक्नेक्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कारबाहीला... थप हेर्नुहोस्

News-Image

विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई

  • २०८१ आश्विन २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक सातादेखि पहिरोबाट विस्थापित भएको छ । उहाँको परिवार हाल नजिकैको चर्चमा बसिरहेको छ । यही असोज–१२ गतेको पहिरोले घर बगाएपछि विस्थापित उहाँको परिवारलाई स्थानीय बासिन्दा त... थप हेर्नुहोस्

News-Image

बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६

  • २०८१ आश्विन २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर सोमबारसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेका छन् । नेपाल प्रहरीले सोमबार सार्वजनिक गरेको विवरणअनुसार आजसम्म एक सय ७८ घाइते भएका छन् भने १८ जना बेपत्ता रहेको गृहमन्त्रालयका प्... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८१ आश्विन २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१५ सितापाईला सोल्टी दोबाटो चोकमा बा.प्र.०१-००२ ज ६७७० नम्बरको इभी गाडीले बा.४४ प ५९०१ नम्बरको मोटरसाइकललाई गए राति ठक्कर दिँदा मोटरसाइकलमा सवार काभ्रे पनौती ब... थप हेर्नुहोस्

News-Image

सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • २०८१ आश्विन २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ । आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ । बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस द... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

  • २०८१ आश्विन २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं, नागार्जुन नगरपालिका-१ रानिवनस्थित काली लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५८ वर्षीय लालध्वज लामा समेत सात जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार र... थप हेर्नुहोस्

News-Image

मौरिसस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८१ आश्विन २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुर्खेत चिङगाड गाउँपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१४ कलंकी बस्ने ३६ वर्षीया बिमला जिसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । बिमलाले मौरि... थप हेर्नुहोस्

News-Image

सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

  • २०८१ आश्विन २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

बडादशैं मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ । दशैं मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार एक सय ६४ जनाले का... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ आश्विन २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्य भागमा भारतको पश्चिम बंगालको उत्तर भू-भाग तथा आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रण... थप हेर्नुहोस्

News-Image

आश्विन शुक्ल चौथी तिथि वृद्धि  : आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै

  • २०८१ आश्विन २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ । आज बिहान ०६ : १६ बजेसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अ... थप हेर्नुहोस्