
सदरमुकाम दमौलीदेखि करिब तीन किलोमिटर पूर्वमा छ, व्यास नगरपालिका–१ भदु्रडाँडा । चारैतिर वनजङ्गलले घरिएको यस ठाउँमा सानो मानवबस्ती छ, जहाँ दलित समुदायका दश परिवारको बसोबास छ । आफ्नो उब्जनी र रोजगारीको कुनै अवसर नभएका यी परिवारले दिनभर ज्यालामजदुरी गरेर... थप हेर्नुहोस्
सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा गए राति विपरीत दिशाबाट आएका तीन मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । भक्तपुर जिल्ला ट्राफिक प्रहरी परिसरका अनुसार दुर्घटनामा रामेछाप सुनापाती गाउँपालिका–४ का २१ वर्षी... थप हेर्नुहोस्
सर्लाहीको हरिवन नगरपालिका–८ का ९१ वर्षीय नरबहादुर खड्का आँखाको ज्योति फर्किएपछि मक्ख हुनुहुन्छ । नेपाल नेत्र ज्योति सङ्घले निःशुल्क सञ्चालन गरेको शिविरमा आँखाको शल्यक्रियापछि उहाँले फेरि संसार देख्न पाउनुभएको हो । लामो समयदेखि मोतियाविन्दुको समस्याब... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही ... थप हेर्नुहोस्
म्याग्दी जिल्लाको बहुप्रतिक्षित गौरव आयोजनाको घोषणा गरिएको बृहत् घोष्टेखोला खानेपानी आयोजना निर्माण शुरू भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ठेक्कामार्फत निर्माण सुरू गरेको आयोजनामार्फत रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका छवटा वडाक... थप हेर्नुहोस्
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर खण्ड एक महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ । बन्दीपुर–४ चुनपहरास्थित सडक निर्माणकार्यलाई तीव्रता दिन आज (फागुन ९ गते) देखि चैत ९ गतेसम्म यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँपुलसम्... थप हेर्नुहोस्
सिरहा, धनगढीमाई नगरपालिका-७ फुलकाहा बस्ने ४० वर्षीया संगिता महतोको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ । सोही ठाउँस्थित आफ्नै तरकारी बारीमा जडान गरिएको विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको मेट्रो मेघा हेल्थ के... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । प्युठान, प्युठान नगरपालिका-८ बाग्दुला चोकस्थित सडकमा बाग्दुलाबाट फोप्लीतर्फ जाँदै गरेको ना.४ ख १३०९ नम्बरको बसको ठक्करबाट पैदलयात्री नौबहिनी गाउँपालिका-७ फोप्ली बस्ने अस्मिता पुन म... थप हेर्नुहोस्
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङ, वराहपोखरी गाउँपालिका-३ भोरलेनि बस्ने ५१ वर्षीय बल बहादुर दर्जीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । बल बहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी हुक्नाजो... थप हेर्नुहोस्
मृत अवस्थामा देशका विभिन्न स्थानबाट छ जना फेला परेका छन् । दाङ, तुल्सीपुर उपमहानगरपालिका-१ कुमाल गाउँ भम्के बस्ने ५५ वर्षीय लोक बहादुर परियार सोही ठाउँस्थित बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै प्युठान, नौबहिनी गाउँपालिका-६ सिरसेनी ब... थप हेर्नुहोस्
