
पर्सा, बारा कलैया उपमहानगरपालिका-५ पर्साटोल बस्ने ५५ वर्षीय रामएकवाल पण्डित कुम्हार र बारा आदर्शकोतवाल गाउँपालिका-५ बस्ने ३४ वर्षीय सुरेश ठाकुरको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूम... थप हेर्नुहोस्
धनुषा, धनौजी गाउँपालिका-५ बहुअर्वास्थित घुघाईर सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर तीन जना बालिकाको बिहीबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने अब्दुल खानकी छोरी ११ वर्षीया मुस्कान खातुन, हिलिम खानकी छोरी १२ वर्षीया जिनत खात... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । बझाङ, जयपृथ्वी नगरपालिका-४ गोलाई स्थित सेती नदीको बीच भागको खाली बगरमा सोही नगरपालिका-१० बस्ने ४५ वर्षीय रमेश बादी बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै पर्सा, वीरगंज महानगरपालिका-... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ परेका छन् । तनहुँ, ब्यास नगरपालिका-५ ठुलोघुम्ती बस्ने ४३ वर्षीय याम बहादुर कुमालको घरमा जुवातास खेलिरहेको अवस्थामा याम बहादुर समेत १७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जि... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ बस्ने नुवाकोट बेलकोटगढी गाउँपालिका-१३ घर भएका २६ वर्षीय दिपेश मगरलाई बुधबार राति प्रहर... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेकोजल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम व... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । मोरङ, जहदा गाउँपालिका-७ महादेवकोल बस्ने ३३ वर्षीय बेदानन्द राजभर आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै उदयपुर, चौदण्डीगढी नगरपालिका-१० देवधार बस्ने ६० वर्षीय बलराम चौधर... थप हेर्नुहोस्
६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्घाखाँची, मालारानी गाउँपालिका-६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्म बहादुर भलामी मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी ... थप हेर्नुहोस्
सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-७ खाडिचौर बस्ने ४८ वर्षीय पिटर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-५ बस्ने ३७ वर्षीय दावा तामाङ समेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसे र प्रहरी च... थप हेर्नुहोस्
बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् । यही असार १ गते साँझ कालिका नगरपालिका वडा नम्बर ६ खोलेसिम लस्थित विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा पसलका सञ्चालकसहित पाँच जना मंगलबार पक्राउ परेका... थप हेर्नुहोस्
