राष्ट्रिय समाचार

News-Image

प्रहरीमाथि ढुङ्गामुढा गरेपछि हवाईफायर, दुई घाइते

  • २०७७ बैशाख २८, आईतवार

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ । ढुङ्गामुढासहित प्रहरी र स्थानीयवासीबीच शनिबार साँझ करिब ७ बजेतिर झडप हुँदा एक प्रहरी जवान खगेन्द्र सुनार र स्था... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः आगामी तीन दिनसम्म हावाहुरीसहित वर्षा

  • २०७७ बैशाख २८, आईतवार

आगामी मंगलबारसम्म मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असीना पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर पश्चिमी न्युन चापीय प्रणाली आंशिक प्रभाव छ भने बंगालको खाडीबाट आएको जलवाष... थप हेर्नुहोस्

News-Image

लिपुलेक–मानसरोवर सडक निर्माणविरुद्ध माइतीघरमा पनि प्रदर्शन, १३ जना पक्राउ

  • २०७७ बैशाख २७, शनिबार

लिपुलेक–कालापानी क्षेत्रमा भारतले बाटो बनाएको विरोधमा माइतीघरमा प्रदर्शनमा उत्रिएका युवा–विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । माइतीघर मण्डलामा भारतले नेपाली भूमिमा बाटो बनाएको तथा नेपाल सरकार मौन रहेको विरोधमा प्रदर्शन गरेका हुन् । १३ जना प्रदर... थप हेर्नुहोस्

News-Image

दूतावास अगाडि प्रदर्शन गर्ने ३३ विद्यार्थी पक्राउ

  • २०७७ बैशाख २७, शनिबार

नेपाली भूमिमा भारतले सडक बनाएको भन्दै त्यसको विरोधमा यहाँस्थित भारतीय दूतावास अगाडि प्रदर्शनमा उत्रिएका ३३ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । लकडाउन उल्लङ्घन गरेकाले उनीहरुलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी व... थप हेर्नुहोस्

News-Image

भारतले नेपाली भूमिमा सडक बनाइ नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप गर्यो : साझा पार्टी

  • २०७७ बैशाख २७, शनिबार

भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेकोमा साझा पार्टीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘धेरै ठाउँमा नेपालको सीमा अतिक्रमण गरेको भारतले ६ महिना पहिले नयाँ नक्सा जारी गरी नेपाली भूभाग काला... थप हेर्नुहोस्

News-Image

भारतले नेपाली भूमीमा सडक विस्तार गरेकोबारे बोले गगन- ‪’परराष्ट्रमन्त्रीज्यू यो हाम्रो कस्तो राज्य संयन्त्र ?’

  • २०७७ बैशाख २७, शनिबार

पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले भारतले नेपाली भूमी हुँदै सडक विस्तार गरेको कुरामा परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका छन् । भारतले नेपाली भूमी हुँदै सडक निर्माण गरेको कुरामा भारतीय सञ्चार माध्यमबाट थाहा पाउनु परेको भन्द... थप हेर्नुहोस्

News-Image

लिपुलेकमा भारतले सडक उद्घाटन गरेपछि नेकपाका प्रवक्ताद्वारा विरोध

  • २०७७ बैशाख २७, शनिबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले लिपुलेक क्षेत्रमा भारतले सडक बनाई उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गरेका छन् । उनले भारतले अनाधिकृत रुपमा कब्जा गरेको र विवादित भनि स्वीकार गरेको नेपाली भूमिमा ... थप हेर्नुहोस्

News-Image

मलेसियामा थप २५ नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण

  • २०७७ बैशाख २७, शनिबार

मलेसियामा थप २५ नेपाली कामदार कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित भएका छन् । मलेसियाको स्वास्थ्य विभागका अनुसार पेडास र रिमवु उद्योगमा कार्यरत विदेशी कामदारको स्वास्थ्य परीक्षण गर्ने क्रममा २५ नेपालीसहित ६० कामदारलाई पोजिटिभ देखिएको हो । विभागका म... थप हेर्नुहोस्

News-Image

भारतले लखेट्यो, नेपालले प्रवेश नदिएपछि दशगजामै बास

  • २०७७ बैशाख २७, शनिबार

भारतमा कोरोना सङ्क्रमण फैलिएपछि नेपाल सरकारले भारतबाट कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्न नपाउने निर्देशन दिए पनि गत साता भारत महाराष्ट्र, झाँसी, कानपुर, दिल्ली र पञ्जावबाट लुकिछिपी २१ कामदार नरैनापुर फर्किए । भारत श्रावस्ती जिल्ला भिन्गास्थित क्वारेन... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः मंगलबारसम्म हावाहुरीसहित वर्षा

  • २०७७ बैशाख २७, शनिबार

आगामी मंगलबारसम्म देशभर हावाहुरीसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर पश्चिमी न्युन चापीय प्रणाली आंशिक प्रभाव छ भने वंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु र स्थानीय व... थप हेर्नुहोस्