राष्ट्रिय समाचार

News-Image

सांसदहरु बस्नेत, श्रेष्ठ तथा पूर्वआइजीपी खनालबिरुद्ध सांसद यादवले दिए उजुरी

  • २०७७ बैशाख १८, बिहीबार

समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई नेकपाका सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालले महोत्तरीबाट अपहरण गरी काठमाडौँ ल्याएको भन्दै उनीहरुबिरुद्ध मानव अधिकार आयोगमा बिहीबार उजुरी दिएका छन् । यसअघि उनले आफूल... थप हेर्नुहोस्

News-Image

काठमाडौँमा सिलिन्डर पड्किँदा तीनजना घाइते

  • २०७७ बैशाख १८, बिहीबार

काठमाडौँ महानगरपालिका–३१ देउराली क्लब नजिकै ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते भएका छन् । स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित तीनजना घाइते भएको प्रहरीले जनाएको ... थप हेर्नुहोस्

News-Image

राहतका लागि फारम भर्नेको भिड

  • २०७७ बैशाख १८, बिहीबार

लक डाउनका कारण अफ्ठ्यारोमा परेका नागरिकहरुलाई स्थानीय तहहरुले राहत वितरण गरिरहेका छन् । घरभन्दा टाढा रहेका, दैनिक ज्याजामजदुरी गर्नेहरुलाई स्थानीय तहहरुले वितरण गर्ने राहतले केही सहज भएको छ । देशभरीका स्थानीय स्थानीय तहहरुले राहत वितरण थालेका हुन्... थप हेर्नुहोस्

News-Image

कांग्रेस वरिष्ठ नेता पौडेलको प्रश्न- राष्ट्रपति नै ‘धृतराष्ट्र’ बनेपछि ‘हस्तिनापुर’ को संरक्षण कस्ले गर्ला ?

  • २०७७ बैशाख १८, बिहीबार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार गैर जिम्मेवार मान नभइ असक्षम र नालायक भएको आरोप लगाएका छन् । बुधवार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिमा आफ्नो धारणा राख्दै नेता पौडेलले सरकारलाई नालायकको संज्ञा दिएका हुन् । ... थप हेर्नुहोस्

News-Image

प्रचण्डलाई गाली गरेको अभियोगमा रेडियो नेपालका बोर्ड सदस्य पक्राउ

  • २०७७ बैशाख १८, बिहीबार

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा पत्रकार दिपक पाठकलाई प्रहरीले पक्राउ गरेको छ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई सामाजिक सञ्जालमार्फत गाली गरेको अभियोगमा पाठकलाई बिह... थप हेर्नुहोस्

News-Image

‘सुसाइड नोट’ फेला परेपछि प्रहरीकै नाममा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

  • २०७७ बैशाख १८, बिहीबार

सलको पासो लगाएर मङ्गलबार आत्महत्या गरेकी बागलुङ नगरपालिका–३ निवासी ३० वर्षीया सम्झना किसानका परिवारले प्रहरीकै नाममा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएका छन् । बागलुङ नगरपालिका–२ माझकोटमा डेरा गरी बस्दै आएकी सम्झनाले प्रहरीकै नाममा ‘सुसाइड नोट’ ल... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमान: आज पनि हावाहुरीसहित असिना पानी

  • २०७७ बैशाख १८, बिहीबार

देशभरको मौसम आज पनि सुधार नहुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी पर्ने सम्भावना कायमै रहेको छ । पश्चिमी, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभ... थप हेर्नुहोस्

News-Image

पुरानो टायर पड्किँदा एकको मृत्यु

  • २०७७ बैशाख १७, बुधबार

विराटनगर महानगरपालिका वडा नम्बर १३ मा सवारीसाधनको टायर हावा भर्ने क्रममा टायर पड्किदाँ एकजनाको घटनास्थलमै मृत्यु भएको छ । बुधबार दिउँसो लकडाउनको क्रममा सवारीसाधनको चक्कामा हावा भर्ने क्रममा टायर पड्किएको ईलाका प्रहरी कार्यालय रानी विराटनगरले जनाएको ... थप हेर्नुहोस्

News-Image

कतारले दिएको १० टन स्वास्थ्य सामग्री आज आउँदै

  • २०७७ बैशाख १७, बुधबार

कतारले सहयोग स्वरुप प्रदान गरेका अत्यावश्यक स्वास्थ्य सामग्री बुधबार नेपाल आइपुग्दै छन् । कतारले प्रदान गरेको स्वास्थ्य सामग्री लिएर कतार एयरवेजको विमान अपराहन्न आइपुग्ने जनाइएको छ । व्यक्तिगत सुरक्षात्मक सामग्री (पिपिई), पिसिआर परीक्षण किट, भिटिए... थप हेर्नुहोस्

News-Image

कोरोनाको औषधी नेपालमै बनाइएको दाबी

  • २०७७ बैशाख १७, बुधबार

कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभूवन विश्वविद्यालय अन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा। ललितकुमार दासले विभिन्न जडिबु... थप हेर्नुहोस्