राष्ट्रिय समाचार

News-Image

अन्योलमा छन् इटालीमा रहेका नेपाली, यसो भन्छन् उनीहरु

  • २०७६ चैत्र १८, मंगलवार

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए पनि उनीहरु स्थिति कहिले सामान्य होला भन्ने अन्योलमा छन् । श्रम र अध्ययनका लागि करीब एक हजारको सङ्ख्यामा त्यहाँ रहेका नेपालीमा संयोगवश अहिलेसम्म... थप हेर्नुहोस्

News-Image

काेराेनाकाे कहर: निःशुल्क दूध बाड्न शुरु

  • २०७६ चैत्र १८, मंगलवार

  दूध बिक्न छाडेपछि पशुपालक कृषकले गाउँलेलाई निःशुल्क बाढ्न थालेका छन् । गौरीगञ्ज गाउँपालिकाका किसानका दूध नबिकेपछि गाउँलेलाई बाढ्न शुरु गरेको हुन् बाह्रदशी गाउँपालिकाका अधिकांश कृषकका दूध डेरीले सङकलन गर्न छाडेपछि उनीहरुले गाउँलेलाई निःशु... थप हेर्नुहोस्

News-Image

घुम्ती सेवामार्फत ग्यास बिक्रीः गुनासो फोनमार्फत गर्न सकिने

  • २०७६ चैत्र १८, मंगलवार

नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण गर्ने भएको छ । लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्ताबाट ग्यास प्राप्त गर्न नसकेको भन्ने गुनासो सम्बोधनका लागि तोकिएको खुद्रा म... थप हेर्नुहोस्

News-Image

संक्रमित युवतीलाई घरसम्म पुर्‍याउने चालकको पहिचान, स्वाब परीक्षण गर्न स्थानीयको माग

  • २०७६ चैत्र १८, मंगलवार

बागलुङकी कोरोना भाइरस सङ्क्रमित १९ वर्षीया एक युवतीलाई पोखराबाट उनको घरसम्म पुर्‍याउने स्कार्पियो गाडीका चालकको पहिचान भएको छ । पोखरा महानगरपालिका–२५ स्थायी घर भई हाल माछापुच्छ्रे गाउँपालिका–३ बस्ने चालक अहिले घरमै सेल्फ–क्वारेन्टाइनमा दैनिक स्वास... थप हेर्नुहोस्

News-Image

कोरोना त्रास : विदेशबाट फर्किनेको जानकारी दिनेलाई पुरस्कार !

  • २०७६ चैत्र १८, मंगलवार

कोरोना भाइरस (काेभिड–१९) को सम्भावित जोखिम कम गर्न यहाँ हालसम्म ३४१ शैंयाको क्यारेन्टाइन र ४८ शैंयाको आइसोलेसन कक्ष निर्माण गरिएको छ । सबै स्थानीय तहले आफ्नो गाउँपालिकामा क्यारेन्टाइन र आइसोलेसन कक्ष तयार गरेका छन् । एक नगरपालिका सहित ८ स्थानीय तह... थप हेर्नुहोस्

News-Image

अब पोखराबाटै कोरोना भाइरस परीक्षण

  • २०७६ चैत्र १८, मंगलवार

कोरोना भाइरस लागे नलागेको थाहा पाउन पिसिआर मेशिन अन्ततः पोखरा आइपुगेको छ ।  सोमबारसम्म मेशिन पोखरा आउने नआने अन्योल आजदेखि हटेको छ । बिरामीको स्वाब परीक्षण गर्ने पिसिआर मेशिनसहितको अन्य आवश्यक स्वास्थ्य सामग्री बोकेको हेलिकप्टर पश्चिमाञ्चल क्षेत्रीय ... थप हेर्नुहोस्

News-Image

लमजुङको मर्स्याङ्दीमा चिनियाँ नागरिक र स्थानीयवासीबीच झडप

  • २०७६ चैत्र १८, मंगलवार

लमजुङको मर्स्याङदी गाउँपालिका – ६ ठूलोबेसीमा चिनियाँ नागरिक र स्थानीय बासिन्दाबीच झडप भएको छ । स्थानीयहरुले लकडाउनको बेला निर्माण कम्पनीले निर्माण सामग्री ल्याएको भन्दै बिरोध गरेपछि झडपको भएको हो। न्यादी हाईड्रोपावरका लागि आवश्यक सामाग्री लिएर दुई... थप हेर्नुहोस्

News-Image

महिलाको हत्या, खोलामा भेटियो टाउकोबिना विभत्स शव

  • २०७६ चैत्र १८, मंगलवार

मध्यपुरथिमि नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको विभत्स हत्या गरी फ्याँकेको अवस्थामा टाउको नभएको शव भेटिएको छ । करिब एक साताअघि हत्या गरेर खोलामा फ्याँकेको हुनसक्ने अनुमान गरिएको शव प्रहरीले हिज... थप हेर्नुहोस्

News-Image

विदेशबाट आएका निस्फिक्री हिँड्दा स्थानीय त्रसित

  • २०७६ चैत्र १७, सोमबार

कोरोनाबाट बढी सङ्क्रमित भएको देशबाट आएका मानिस क्वारेन्टाइनमा नबसी निस्फिक्री हिँडिरहँदा सङ्क्रमण फैलने डरमा स्थानीयवासी त्रसित बनेका छन् । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि एक साताअघि विदेशबाट आएका १० जना छन... थप हेर्नुहोस्

News-Image

कोरोनाको आशंका गरिएका तीन नेपालीको मृत्यु, रिपोर्ट आउन बाँकी

  • २०७६ चैत्र १७, सोमबार

कोरोनाका संक्रमणको आशंका गरिएका तीन जना नेपालीको सोमबार राजधानीमा मृत्यु भएको छ । कोरोनाका संक्रमण हुन सक्ने भन्दै तीनै जनाको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकार... थप हेर्नुहोस्