
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । दैलेख, दुल्लु नगरपालिका-२ आपकोरूख दुल्लुस्थित भित्री सडकमा लु.३ त ९६९४ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-२ पाली बस्ने २५ वर्षीय ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-९ तिलगंगा निलोपुल नजिकै पाल टाँगेर बसेको हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष उक्त पालभित्र शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै बाँके, बैजनाथ ग... थप हेर्नुहोस्
काठमाडौँ महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका भएको खुलेको छ । तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फे... थप हेर्नुहोस्
हाल मनसुनको न्यून चापीयरेखा (Axis of the Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल सुदूर-पश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिन... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौं, तारकेश्वर नगरपालिका-६ पैयुटारस्थित सडकमा प्रदेश.३-०१-०२२ च १६३२ नम्बरको गाडीको ठक्करबाट साईकलयात्री काठमाडौं पैंयुटार बस्ने रसुवा उत्तरगया गाउँपालिका-५ घर भएका १५ ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । भक्तपुर, सुर्यविनायक नगरपालिका-१० चित्तापोलस्थित झोलुङगे पुल नजिक काभ्रे बनेपा नगरपालिका-१३ नयाँ बस्ती साँगा बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-३ घर भएका २३ वर्षीय शैलेश भारती शुक्रबार... थप हेर्नुहोस्
सांसद सोबिता गौत्तम र कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ का स्थानीयबासीबीच शुक्रबार बिहान विविध विषयमा छलफल सम्पन्न भएको छ । स्थानीय अगुवा अनुप ढुङ्गानाले स्थानीयबासीले भोग्नुपरेका समस्याहरूलाई लिखित रूपमा नै सांसद गौत्तमलाई दिएका थिए । स्थानी... थप हेर्नुहोस्
आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका ... थप हेर्नुहोस्
हाल मनसुनको न्यून चापीयरेखा (Axis of the Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । गण... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । काभ्रे, धुलिखेल नगरपालिका-४ अठ्ठाइसकिलोस्थित सडकमा ना.७ ख ९७९८ नम्बरको ट्रकले बा.प्र.०२-०४२ प ८७०१ नम्बरको मोटरसाइकललाई बुधबार बेलुकी ठक्कर दिँदा मोटरसाइकलमा सवार मण्डनदेउ... थप हेर्नुहोस्
