राष्ट्रिय समाचार

News-Image

भन्सार छलि लैजान लागेको सुनसहित दुई जना महिला पक्राउ

  • २०८० फाल्गुन ३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

भन्सार छलि अवैध रूपमा लैजान लागेको सुन जस्तो देखिने पहेंलो धातुसहित २ जना महिलालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका-१ ठेगाना भएकी ३८ वर्षीया सन्चा कुमारी राई र धादिङ शिद्धलेख गाउँपालिका-३ ठेगाना भए... थप हेर्नुहोस्

News-Image

आजको मौसम : देशका पहाडी भू-भागमा आंशिक बदली रही, यी स्थानमा वर्षा र हिमपातको सम्भावना

  • २०८० फाल्गुन ३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बिहीबार) कोशी, बागमती र गण्डकी प्रदेशको ... थप हेर्नुहोस्

News-Image

कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

  • २०८० फाल्गुन ३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान सडकबाट दुई सय मिटर तल खसेको थियो । दु... थप हेर्नुहोस्

News-Image

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८० फाल्गुन २, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काभ्रे, पाँचखाल नगरपालिका-८ पचास किलोस्थित सडकमा बा.प्र.०२-०३४ प ३३२१ नम्बरको मोटरसाइकल बा.३ ख ७२०४ नम्बरको गाडीमा ठोक्किएर मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धु... थप हेर्नुहोस्

News-Image

छ महिनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम मार्फत २० लाख ६२ जना लाभान्वित

  • २०८० फाल्गुन २, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा देशभर संचालन भएको समुदाय-प्रहरी साझेदारी कार्यक्रम मार्फत कुल २० लाख ६२ जना नागरिकहरू प्रत्यक्ष लाभान्वित भएका छन् । यस अवधिमा जम्मा १ सय वटा शीर्षकमा देशभर ४९ हजार ३२६ वटा सामुदायिक कार्यक्रमहरू... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा दुई जना फेला

  • २०८० फाल्गुन २, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । मोरङ, बेलवारी नगरपालिका-७ हल्दिवारी बस्ने २२ वर्षीय कृष्ण भुजेल आफ्नै घर नजिक नालीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै इलाम, माङसेबुङ गाउँपालिका-४ बनेली गाउँ बस्ने ६२ वर्षीया ... थप हेर्नुहोस्

News-Image

पाँच सय ९४ किलो गाँजासहित चार जना पक्राउ

  • २०८० फाल्गुन २, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ९४ किलोसहित ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया वतना गाँउ-१ बस्ने ४४ वर्षीय नईम खान, भारत अररिया विहार बस्ने १८ वर्षीय किशोर, भारत अररि... थप हेर्नुहोस्

News-Image

आज वसन्त पञ्चमी, देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

  • २०८० फाल्गुन २, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई स... थप हेर्नुहोस्

News-Image

पाल्पामा जीप दुर्घटना हुँदा १० जनाकोे मृत्यु

  • २०८० फाल्गुन २, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

पाल्पामा जीप दुर्घटना हुँदा मृतकको सङ्ख्या १० पुगेको छ । आठ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो । मृतक सबैको पहिचान खुलेको छ । मङ्गलबार राति अबेरसम्म पनि आफन्त नआएकाले मृतकको पहिचान हुनसकेको थिएन ।... थप हेर्नुहोस्

News-Image

आजको मौसम : देशका पहाडी भू-भागमा आंशिक बदली रही, यी स्थानमा वर्षा र हिमपातको सम्भावना

  • २०८० फाल्गुन २, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बुधबार) कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साध... थप हेर्नुहोस्