राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा ५ जना फेला

  • २०८० असार ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । प्युठान, मल्लरानी गाउँपालिका-५ खैराकोट बस्ने ४४ वर्षीय छन्द बहादुर कुमाल सोही ठाउँस्थित धरमवती सामुदायिक वनको सिसौको रुखको कापमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै कञ्चनपुर, बेल... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०८० असार ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । हाल मधेश, लुम्ब... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८० असार ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको  सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । बाग्लुङ, काठेखोला गाउँपालिका-५ ठुल्ढुङगामा ग.१ च ९४८५ नम्बरको जिप सडकबाट करिब ५ सय मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेह... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०८० असार ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०८० असार ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-३ खाडिपाखास्थित सुकुम्बासी बस्ती बस्ने ३५ वर्षीय दिपेश श्रेष्ठ आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै चितवन, इच्छाकामना गाउँपालिका-४ कुरिन्टारस्थित ... थप हेर्नुहोस्

News-Image

दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर भूकम्प

  • २०८० असार ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज (मंगलबार)बिहान ४ बजेर ५५ मिनेट जाँदा खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भू... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०८० असार ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोर... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८० असार ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । हुम्ला, नाम्खा गाउँपालिका-२ स्थित सडकमा प्रदेश नं ३-०१०२२ च ५१२६ नम्बरको बोलेरो जिप कर्णाली नदीमा खसेर सोमबार बिहान दुर्घटना हुँदा जिप चालक धनुषा बटेश्वर गाउँपालिका-५ कालिपुर बस्ने २५ वर्षीय राजेश ह्रयाङजुन ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ९ जना फेला

  • २०८० असार ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला परेका छन् ।पर्सा, वीरगंज महानगरपालिका-८ बाईपास रोडस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै रुकुम (पूर्व), पुथाउत्तरगंगा गाउँपालिका-११ उ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०८० असार ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, प्रदेशमा सामान्य बदली रही देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक ... थप हेर्नुहोस्