राष्ट्रिय समाचार

News-Image

प्रहरी हिरासतबाटै थुनुवा फरार

  • २०७६ श्रावण २०, सोमबार

लागुऔषधसहित पक्राउ परेका एक व्यक्ति प्रहरी हिरासतबाटै फरार भएका छन् । अनारमनी इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका इलाम निवासी २४ वर्षीय शङ्कर गजमेर प्रहरी हिरासतबाटै फरार भएका हुन् । बिर्तामोडस्थित नयाँ बसपार्कमा आइतबार पक्राउ परेका उनलाई प्रहरी... थप हेर्नुहोस्

News-Image

१८ औं तीज फेस्टिवल–सिर्जनशिल उद्यमी मेला २०७६

  • २०७६ श्रावण २०, सोमबार

महिला उद्यमीहरुलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ शुरु भएको ‘१८ औं तीज फेस्टिवल–सिर्जनशिल उद्यमी मेला २०७६’ मेलाको आज अन्तिम दिन हो । काठमाडौंको भृकुटीमण्डपमा गएको बिहिबारदेखि मेला शुरु भएको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थ... थप हेर्नुहोस्

News-Image

‘रसुवा’ पानी बजारमा

  • २०७६ श्रावण २०, सोमबार

रुद्रगंगा नेचुरल वाटर प्रालिले रसुवा पानी बजारमा ल्याएको हो । रसुवा जिल्लाको गोसाईँकुण्ड–६ धुन्चेमा उत्पादन भएको यो पानी शुक्रबार राजधानी काठमाडौँमा आयोजित विशेष समारोहमा खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले रसुवा पानीको सार्वजनिक गरेकी हुन् । ह... थप हेर्नुहोस्

News-Image

कर्मचारी र शिक्षकको नयाँ तलब स्केल सार्वजनिक (सूचीसहित)

  • २०७६ श्रावण २०, सोमबार

काठमाण्डौ – सरकारले कर्मचारी र शिक्षकको नयाँ तलबस्केल सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले मुख्य सचिवदेखि सरकारी कार्यालयमा काम गर्ने कर्मचारी तथा सबै तहका शिक्षकले पाउने नयाँ तलबस्केल सार्वजनिक गरेको हो । बजेटमा व्यवस्था भएअनुसार कर्मचारी र शिक्ष... थप हेर्नुहोस्

News-Image

नवलपरासीका ७० उद्योग खारेज

  • २०७६ श्रावण २०, सोमबार

घरेलु तथा साना उद्योग कार्यालयले पश्चिम नवलपरासीका ७० घरेलु तथा साना उद्योगलाई आर्थिक वर्ष २०७५/०७६ मा खारेज गरेको छ । खारेजीमा पर्नेमा सबैभन्दा धेरै पर्यटन उद्योग छन् । कार्यालयले दिएको जानकारीअनुसार गत आवमा २६ पर्यटन उद्योग खारेज भएका छन् भने २३... थप हेर्नुहोस्

News-Image

एघार निर्माण कम्पनीबाट दुई करोड भन्दा बढी हर्जाना असुल

  • २०७६ श्रावण २०, सोमबार

डिभिजन सडक कार्यालय कञ्चनपुरले तोकिएको समयमा निर्माणकार्य पूरा नगर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याएको छ जुन कार्य सह्रानीय हो । गत आर्थिक वर्षमा मात्रै कार्यालयले काम लिने तर समयमा पूरा नगर्ने ११ वटा निर्माण कम्पनीलाई कारवाही गरेको डिभ... थप हेर्नुहोस्

News-Image

पहिरोमा परी एकको मृत्यु, दुई बेपत्ता

  • २०७६ श्रावण २०, सोमबार

तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् । गए राति गएको पहिरोमा परी स्थानीय ओमबहादुर श्रीपालीकी श्रीमती ४५ वर्षीया पञ्चकुमारीको ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोमा परी स्थानीय देवेन्द... थप हेर्नुहोस्

News-Image

३ दिन देशभर वर्षा हुने, सतर्कता अपनाउन सुझाव

  • २०७६ श्रावण २०, सोमबार

मौसमविदहरूले आगामी ३ दिन देशभर वर्षा हुने प्रक्षेपण गरेका छन् । केही स्थानमा हुने भारी वर्षाले बाढी तथा पहिरोको जोखिम बढाउने भन्दै उनीहरूले सतर्क रहनसमेत सबैमा आग्रह गरेका छन् । मनसुनको न्यून चापीय रेखा औसतभन्दा केही उत्तरतर्फ सरेकाले आगामी ३ दिन ... थप हेर्नुहोस्

News-Image

सरकारद्वारा आठ जनाको नागरिकता खारेज

  • २०७६ श्रावण २०, सोमबार

सरकारले झुटो विवरण पेश गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बास्कोटाले सो जानकारी दिएका हुन् । बैठकले अशोक साह... थप हेर्नुहोस्

News-Image

आज नागपञ्चमी : यस्तो छ,धार्मिक विश्वास

  • २०७६ श्रावण २०, सोमबार

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी सोमबार परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङ... थप हेर्नुहोस्