रोचक

News-Image

पसल फोडेर चोरले प्याज लिए, पैसा लिएनन्

  • २०७६ पुष ३, बिहीबार

नेपालमा प्याजको भाउ दिनदिनै उकालो लागिरहेको छ। भाउ बढेर एक किलोकै २३० रुपैयाँ पुगिसक्यो । प्याजको भाउ बढेको नेपालमात्र भने होइन । छिमेकी भारत र बंगलादेशमा पनि प्याजको भाउले आकाश छोएको छ। प्याजको भाउ यति बढेको छ कि चोरले पनि पसलबाट पैसा होइन प्याज चोर... थप हेर्नुहोस्

News-Image

बिना टायर सडकमा दौडाए कार, अनि के भयो ?

  • २०७६ पुष २, बुधबार

रक्सी स्वास्थ्यका लागि त हानिकारक हुन्छ नैै । तर, आवश्यकता भन्दा बढी खाइयो भने यो सामाजिक रुपमा पनि बेफाइदाजनक हुन जान्छ । यस्तै एउटा घटना बेलायतमा भएको छ । बेलायतमा एक व्यक्तिले यती रक्सी पिए कि उनले आफूले बिना टायर कार चलाएको समेत थाहा पाएनन् । ... थप हेर्नुहोस्

News-Image

यी मान्छे यति विषालु पादछन् कि लामखुट्टे मर्छन् ! आखिर खान्छन् के ?

  • २०७६ मंसिर २७, शुक्रबार

तपाईलाई सुन्दा अचम्म लाग्नेछ, तर यो धेरै छिटो नै चर्चामा आइरहेको छ कि एक मान्छेको पादबाट लामखुट्टे मर्न सक्छ । युगान्डाका एक व्यक्ति यस्ता छन जसको विषालु ग्यासमा यति शक्ति छ कि लामखुट्टे पनि यसको कारणले मर्दछन् । अविश्वसनीय, तर अब वैज्ञानिकहरूले यी म... थप हेर्नुहोस्

News-Image

विवाह गर्न नमान्दा युवतीद्वारा प्रेमीको लिङ्ग छेदन

  • २०७६ मंसिर २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको कपनमा एक युवतीले आफ्ना प्रेमीलाई कोठामा बोलाएर उनको लिङ्ग छेदन गरिदिएकी छन् । काठमाडौं महानगरपालिका–६ डेरा गरी बस्ने १९ वर्षीया युवतीले २१ वर्षका आफ्ना प्रेमीलाई कोठामा भेट्न बोलाएर लिङ्ग छेदन गरिदिएकी प्रहरीले जनाएको छ । महानगरीय प्रहर... थप हेर्नुहोस्

News-Image

विवाहमा दिइयो प्याजको उपहार

  • २०७६ मंसिर २३, सोमबार

भारतको तिमलनाडुको कुड्डालोरमा एक जोडीलाई विवाहको उपहारस्वरुप साढे दुई किलो प्याज दिइएको छ । नवविवाहित शाहुल र सबरिनाले केही समयका लागि आफू अचम्मित भएको बताए । रिसेप्सनको क्रममा उपहारमा दिइएको प्याजको पनि अत्यधिक चर्चा भयो । आजकाल उक्त राज्यमा प्याजको... थप हेर्नुहोस्

News-Image

अत्याधिक स्मरण शक्तिको धनी हात्ती (भिडियोसहित)

  • २०७६ मंसिर २३, सोमबार

हात्तीमा अत्याधिक स्मरण शक्ति हुन्छ । यसले धेरै पहिलाको पनि सुचनाहरु सम्झन सक्छ । हात्तीले पहिला आफुले हिडेका बाटोहरु सधै सम्झन्छ । यस्तै भारतमा रमाइलो दृश्य देखिएको छ । हात्तीले आफु र आफ्नो परिवार हिडाउनको लागि राष्ट्रिय राजमार्गको बार भत्काएको छ । ... थप हेर्नुहोस्

News-Image

बाँदरबाट बाली जोगाउन कुकुरलाई बनाए पाटेबाघ !

  • २०७६ मंसिर १७, मंगलवार

बाँदरबाट बालि नाली जोगाउन एक किसानले गज्जबको आइडिया लगाएका छन् । उनि भारतको कर्नाटकका किसान हुन् । ती किसानले बाँदरबाट आफ्नो बाली जोगाउनका लागि आफ्नो घरको कुकुरलाई बाघ बनाइदिएका छन् । कुकुरलाई बाघ कसरी बनाउन सकिन्छ रु ती किसानले गज्जबको आइडिया लगाए ।... थप हेर्नुहोस्

News-Image

भालु जस्तो देखिने के हो यो अनौठो जीव ?

  • २०७६ मंसिर १५, आईतवार

जिल्लाको सुखीपुर नगरपालिकामा एक अनौठो जनावर भेटिएको छ । बुधवार सुखीपुर नगरपालिका–१० बस्ने कारी साहको घर नजिकै रहेको करेसाबारीमा एक अनौठो जनावर भेटिएको हो । अनौठो स्वरुप भएको जीव हेर्दा भालु प्रजाति जस्तो देखिन्छ भने यसका रौँ गोहीका जस्ता छन् । तर ... थप हेर्नुहोस्

News-Image

अब तीने महिने तालिम नलिई बिहे गर्न नपाइने

  • २०७६ मंसिर १३, शुक्रबार

बिहे गर्ने नेपाली परम्परा अनुसार मागी बिबाह, राजी खुसीमा गरिने भागी बिबाह र अदालतमा गरिने कोर्ट म्यारिज हामीले देखिआएकै चलन हो । बिहेका लागि केटाकेटीको मन मिल्नु पर्यो । परम्परागत बिहेमा घरपरिवारको पनि स्विकृति अनिवार्य हुन्छ । यसबाहेक बिहेका लागि कु... थप हेर्नुहोस्

News-Image

रुसमा गाईमा भीआर उपकरणको प्रयोग किन गरियो ?

  • २०७६ मंसिर १२, बिहीबार

रुसमा एउटा डेरी फार्मले गाईको मानसिक उद्विग्नता कम गरेर दूध उत्पादन बढाउने प्रयासस्वरूप अत्याधुनिक प्रविधि प्रयोग गर्न थालिएको छ। उक्त फार्मले गाईहरूलाई कृत्रिम वास्तविकता भनिने भर्चूअल रीयालिटी (भीआर) उपकरण लगाइदिन थालेको छ। आंखा पुरै छोपिने हेडस... थप हेर्नुहोस्