स्थानीय समाचार

News-Image

बाढीपहिरा कहर : चार स्थानीय तहमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध

  • २०८२ आश्विन २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गत शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षात् पछिको बाढीपहिरोले यहाँको चार स्थानीय तहमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध भएका छन् । ती गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध हुँदा कतिपय ग्रामीण क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको छ भने सडक अवरुद्ध हुँदा ... थप हेर्नुहोस्

News-Image

चट्याङ लागेर दुई जनाको मृत्यु

  • २०८२ आश्विन १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

यहाँको कटहरिया नगरपालिका–२ हथियाहीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । आज साझ चट्याङ लागेर हथियाहीका १७ वर्षीय सेराज लहरी र सोही गाउका १६ वर्षीय नबिन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरिक्षक राजु कार्कीले... थप हेर्नुहोस्

News-Image

सहयोग जुटाएर दृष्टिविहीन विद्यार्थीलाई ल्यापटप

  • २०८२ आश्विन १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

तनहुँको ऋषिङ गाउँपालिका–८ धारुङ गौरीगाउँस्थित दृष्टिविहीन सोलुमाया आलेलाई सहयोग जुटाएर ल्यापटप हस्तान्तरण गरिएको छ । जन्मजात दृष्टिविहीन आलेलाई अध्ययनमा सघाउने उद्देश्यसहित विभिन्न व्यक्तिबाट रकम जुटाएर ल्यापटप सहयोग गरिएको हो । ‘दृष्टिविहीन सोलुमाय... थप हेर्नुहोस्

News-Image

खाँदबारी नगरपालिका मातहतका कार्यालय दुई दिन बन्द रहने

  • २०८२ भाद्र २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशव्यापी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै सङ्खुवासभाको खाँदबारी नगरपालिकाले मातहतका कार्यालय दुई दिनसम्म बन्द रहने जनाएको छ । नगरपालिकाले बुधबार प्रकाशित गरेको सूचनामा अत्यावश्यक सेवाबाहेकका सबै कार्यालय तथा मातहतका निकायहरू... थप हेर्नुहोस्

News-Image

आज मध्यपुरथिमिमा जिब्रो छेड्ने जात्रा, नगर परिक्रमा गरिँदै

  • २०८२ भाद्र २२, आईतवार
  • लक्ष्मी गारु

आश्विन शुक्ल पूर्णिमाका अवसरमा आज साँझ मध्यपुरथिमिमा ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा) हुँदैछ । जात्रा मध्यपुरथिमि–५ दिगुलीस्थित दिगुभैरव डबलीबाट साँझ ७ः०० बजे सुरु हुन्छ । यस वर्ष पनि मध्यपुरथिमि–४ बालकुमारीका साहसी सं... थप हेर्नुहोस्

News-Image

नियमित उडान नहुँदा सुनसान छ रामेछाप विमानस्थल

  • २०८२ भाद्र २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

कुनै बेला व्यस्त हुने गरेको रामेछाप विमानस्थल पछिल्लो समय सुनसान छ । यहाँको विमानस्थबाट नियमित उडान नहुँदा सुनसान भएको हो । काठमाडौँमा रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पूर्वी क्षेत्रको नजिकै रहेको विमानस्थलका रूपमा रहेको यो विमानस्थल अहिले... थप हेर्नुहोस्

News-Image

बिरानो बन्यो मेची पारिको नेपाल

  • २०८२ भाद्र १८, बुधबार
  • चन्द्रकला भण्डारी

झापाको मेचीनगर नगरपालिका–१५ का तीन गाउँ ग्वालबस्ती, झाडुबस्ती र सिसौडाँगी मेची नदीभन्दा पारिको भू–भागमा छन् । राज्यको उपेक्षामा परेका यी गाउँलाई ‘मेची पारिको नेपाल’ भन्ने गरिन्छ । यहाँका लगभग डेढ सय बासिन्दा दिनदिनै उपभोग्य वस्तु किन्न भारतीय बजार ध... थप हेर्नुहोस्

News-Image

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

  • २०८२ भाद्र १८, बुधबार
  • हुमाकान्त पोखरेल

मंगलबार बिहान करिब १०ः३० बजे गुल्मीको मदाने गाउँपालिका–६ स्थित पृथ्वी माविका शिक्षक देविराम भुसाललाई स्थानीयले फोन गर्दै भन्नुभयो, “तपाइँहरूका विद्यार्थी बाटोमा छन्, केही विद्यार्थी अपहरणमा परेका छन् । आफ्ना विद्यार्थीको ख्याल गर्नुपर्दैन ?” त्यतिबे... थप हेर्नुहोस्

News-Image

कालीगण्डकी नदीबाट अवैध उत्खनन गरिएको बालुवा जफत

  • २०८२ भाद्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नियमविपरीत कालीगण्डकी नदी उत्खनन गरी निकालिएको नदीजन्य पदार्थ बालुवा जफत गरिएको छ । नियमविपरीत सङ्कलन गरिएको नदीजन्य पदार्थ जिल्ला समन्वय समिति बागलुङको सक्रियतामा जफत गरी बागलुङ नगरपालिकालाई कारबाहीका लागि पठाइएको हो । जिल्ला समन्वय समितिको सक्रियत... थप हेर्नुहोस्

News-Image

कमलपोखरीमा रामदेबेराको बाबा रामदेवजीको भजनोत्सव आयोजना हुदै

  • २०८२ भाद्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको कमलपोखरीस्थित अग्रवाल सेवा केन्द्रमा द्वारिकाधीश अवतार रामदेबेराको भगवान श्री रामदेवजीको भजनोत्सव कार्यक्रम आयोजना हुने भएको छ। भाद्र महिनाको दशमी तिथि (भाद्र १७ गते) को अवसर पारेर बाबा रामदेव भक्त मण्डल, काठमाडौंले आयोजना गर्न लागेको यो ... थप हेर्नुहोस्