साहित्य

News-Image

कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

  • २०८१ माघ २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

सञ्चारकर्मी दीपक समिरद्वारा लिखित कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन गरिएको छ । शनिबार कमलादीस्थित नेपाल प्रज्ञा भवनमा रहेको पारिजात हलमा सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा महेन्द्र विष्ट, सदस्य फूलमान वल, साहित्यकार डा गीता त्रिपाठ... थप हेर्नुहोस्

News-Image

आठ वर्षीया बालिका पाण्डेले ल्याइन् बालकथा सङ्ग्रह

  • २०८१ माघ १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कक्षा ३ मा अध्ययनरत ८ वर्षीया बालिका आकृति पाण्डेद्वारा लिखित बालकथा सङ्ग्रह The Sprouting Stories लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा आयोजित पुस्तक विमोचन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड््डयन मन्त्री माननीय ब... थप हेर्नुहोस्

News-Image

माझीगाउँमा चालिसेको ‘लेकबेंसीका सुगन्ध’ सार्वजनिक

  • २०८१ पुष १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

साहित्यकार एवं पत्रकार महेन्द्र चालिसेको नवीनतम् कृति ‘लोकबेंसीका सुगन्ध’ काभ्रेको मण्डन देउपुरस्थित इन्द्रावतीको काखमा अवस्थित माझीगाउँमा विमोचन गरिएको छ । पुस १३ गते शनिबार बिख्यात आख्यानकार रमेश विकलको बहुचर्चित कृति ‘अविरल बग्दछ इन्द्रावती’को सि... थप हेर्नुहोस्

News-Image

मलेसियामा नेपाली श्रमिकको भोगाइको यथार्थ ‘निरजोया’

  • २०८१ पुष १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

“कसो माछाको चारो भइएन गाँठे ! ठूलो खड्कोबाट बचेँ, आङ सिरिङ्ङ हुन्थ्यो त्यो घटना सम्झँदा”, दाजु गुरूङको उपन्यास ‘निरजोया’ बाट लिइएको एक अंश हो यो । ‘निरजोया’ निरज र जोया मिलेर बनेको हो । निरज र जोया कृतिका मुख्य पात्र हुन् । सात दिनका लागि भिजिट भिसा... थप हेर्नुहोस्

News-Image

रमेश विकल वाङ्मय पुरस्कार नृत्यशास्त्री थापालाई

  • २०८१ पुष ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नृत्यशास्त्री भैरवबहादुर थापालाई यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार प्रदान गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानले शनिबार आरुबारीमा आयोजना गरेको कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो । यसैगरी मासिक एकसय अभियानलाई रमेश विकल–सुशीला समाजसेवा पु... थप हेर्नुहोस्

News-Image

अनिँदो पहाडसँगै जागरण बसेका आँखाहरू (समीक्षा)

  • २०८१ मंसिर २९, शनिबार
  • एलपी पौड्याल ।

विषय प्रवेश नेपाली साहित्यमा बहुचर्चित मात्र होइन, एउटा आदरसाथ लिइने व्यक्तित्वको नाम हो– पारिजात । विसं. २०२२ मा प्रकाशित उपन्यास ‘शिरीषको फूल’ ले त्यसै साल प्राप्त गरेको मदन पुरस्कारसँगै चर्चाको शिखरमा पुगेकी पारिजातको प्रकाशनका आधारमा एघारौं कृति... थप हेर्नुहोस्

News-Image

‘भगवान् श्रीपशुपतिनाथ’ पुस्तक प्रकाशन

  • २०८१ मंसिर २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

भगवान् पशुपतिनाथको तात्विक स्वरुप र पञ्चकृत्यको वर्णन एवं व्याख्याद्वारा भक्तलाई मार्गदर्शन गर्न र पशुपतिनाथका बारेमा जिज्ञासुको जिज्ञासा समाधान गर्न ‘भगवान् श्रीपशुपतिनाथ’ नामक पुस्तक प्रकाशन गरिएको छ । श्रीपशुपति अर्चना सुव्यवस्था प्रतिष्ठानले प्र... थप हेर्नुहोस्

News-Image

साहित्यकार समीपलाई ‘प्रेम-शान्ति आख्यान पुरस्कार’

  • २०८१ मंसिर १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

साहित्यको श्रीवृद्धिमा योगदान पु-याएबापत साहित्यकार दीपक समीपलाई ‘प्रेम–शान्ति आख्यान पुरस्कार–२०८१’ प्रदान गरिने भएको छ । लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाउँदै आउनुभएका समीपलाई लमजुङ–पोखरा सम्पर्क समितिले आगामी शनिबार उक्त पुरस्कार प्रदान गर्न... थप हेर्नुहोस्

News-Image

क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई

  • २०८१ मंसिर २, आईतवार
  • नवकान्तिपुर संवाददाता

भाषा, साहित्यका माध्यमबाट राष्ट्रसेवा गर्ने उद्देश्यले यहाँ स्थापना भएको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले यस वर्षको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार सरुभक्तलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानको शनिबार सम्पन्न बैठकले २५ हजार र... थप हेर्नुहोस्

News-Image

अद्वैत उपन्यासलाई आख्यान पुरस्कार

  • २०८१ कार्तिक २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

कविडाँडा साहित्य समाजले अद्वैत उपन्यासका लागि गत वर्षको आख्यान पुरस्कार प्राध्यापक कृष्ण गौतमलाई प्रदान गरेको छ । समाजका अध्यक्ष एलबी क्षेत्रीले शनिबार यहाँ आयोजित कार्यक्रममा एक लाख २५ हजारको उक्त पुरस्कार प्रदान गर्नुभयो । विसं २०७५ देखि समाज... थप हेर्नुहोस्