हेटौँडा उपमहानगरपालिकामा डेङ्गुले महामारीको रुप लिन थालेपछि नियन्त्रणका लागि पहल थालिएको छ । महानगरपालिकाले बुत्रबार कार्यपालिकाको बैठकमार्फत प्रत्येक वडामा डेङ्गु नियन्त्रणका लागि समिति गठन गर्ने र लामखुट्टेको लार्भा र प्युपा बस्ने वासस्थान नष्ट गर्... थप हेर्नुहोस्
उदयपुर जिल्लाको गाईघाटस्थित बोक्सेमा रहेको जिल्ला कारागार शाखाका सम्पूर्ण कैदीबन्दी भाइरल ज्वरोबाट बिरामी भएपछि उपचार शुरु गरिएको छ । शुरुमा दुई–चार कैदीबन्दीलाई मात्र सामान्य ज्वरो आए पनि विस्तारै सम्पूर्ण कैदीबन्दी नै भाइरल ज्वरोबाट प्रभावित हुन... थप हेर्नुहोस्
नवलपरासी पूर्वनवलपुरको कावासोती–१६, डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा सर्पदंश उपचार सेवा शुरु गरिएको छ । सामुदायिक अस्पतालको रुपमा रहेको अस्पताललाई जिल्ला अस्पतालमा स्तरोन्नति गरिएसँगै यहाँबाट सर्पदंशको उपचार सेवा थप गरिएको हो । नवलपुरमा सर... थप हेर्नुहोस्
भारतमा प्रतिबन्धित पशु स्वास्थ्य एन्टिबायोटिक औषधी नेपालमा बिक्रवितरण भइरहेको छ । नेपाल सरकारले आयातमा रोक नलगाउँदा खुलमखुला भेटेनरी औषधी पसलमार्फत् यो औषधी बिक्रीवितरण भइरहेको हो । भारतको स्वास्थ्य मन्त्रालयले जुलाई १९(१० दिनअघि) मा ‘कोलिस्टिन’ न... थप हेर्नुहोस्
सुमेरु अस्पतालले २ जना बिरामीहरुको निःशुल्क मृगौला प्रत्यारोपण गरिदिएको छ । अस्पतालले गोरखाका विकास गुरुङ र रामेछापकी सुकरानी मोक्तानको निःशुल्क मृगौला प्रत्यारोपण गरेको हो । सुमेरुले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत २ जनाको निःशुल... थप हेर्नुहोस्
सर्पदंशका कारण झापामा पछिल्लो तीन दिनमा दुईको मृत्यु भएको छ । यही साउन १४ गते गोमन सर्पको डसाइबाट बाह्रदशी गाउँपालिका–३ निवासी ५२ वर्षीय छत्रबहादुर पौडेलको मृत्यु भएको थियो भने बिहीबार बिर्तामोड–१० निवासी सरिता थापाको मृत्यु भएको छ । थापालाई आफ्नै घर... थप हेर्नुहोस्
दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बितेको आर्थिक वर्ष २०७५-७६ मा २५८ महिलाले निःशुल्क सुरक्षित गर्भपतन गराएका छन् । गर्भपतन गराउनेमा १७ वर्षदेखि २० वर्षसम्मका २४ र २० वर्षमाथिका २३४ महिला रहेको अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर दुर्गा रेग्मी ... थप हेर्नुहोस्
शिशुलाई जन्मेको दुई वर्षसम्म आमाको दूध ख्वाउन सल्लाह दिने डा। लक्ष्मी लामिछाने ९नाम परिवर्तन०ले आफ्नो शिशुलाई भने जन्मेको दुई महिनासम्म मात्र स्तनपान गराइन् । पढाइ सकेर भर्खर मात्र काम थालेकी लामिछानेले आफू चिकित्सक भएका कारण शिशुलाई स्तनपान गराउन... थप हेर्नुहोस्
ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने भएको छ । सुनकोशी गाउँपालिकाको चालू आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रममा एकल महिलालाई उपचार खर्च दिने उल्लेख गरिएको छ । ५० वर्ष उमेर पुग्दासम्म विवाह नगरेका र विवाह गरेका तर ३५ व... थप हेर्नुहोस्
त्रिशूली जिल्ला अस्पतालमा सुत्केरी भएकी एक महिलाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको छ । बुधबार अस्पताल भर्ना हुनुभएकी नुवाकोटको तारकेश्वर गाउँपालिका–५ की ३५ वर्षीया गोमा वस्तीले बिहीबार बिहान सामान्य अवस्थामा छोरा जन्माएको र सुत्केरीपश्चात अत्यधि... थप हेर्नुहोस्