
सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन् । सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन् । कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिएसँगै अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले डेरा गरिएका कोठामा बस्न... थप हेर्नुहोस्
हुम्लाको डाडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी टाप कसेका छन् । सिमकोट गाउँपालिका–७ मा रहेको डाडाफया स्वास्थ्यचौकीका इन्चार्जसहित अन्य स्वास्थ्यकर्मीले कार्यालयमा पुगी यो महिनाभरि शनिबारको समेत हाजिर गरी फिर्ता भ... थप हेर्नुहोस्
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमितलाई उपचार गर्नका लागि वैज्ञानिकहरुले दिनहुँ नयाँ – नयाँ उपचारको विधिहरु पत्ता लगाइरहेका छन् । यसैक्रममा फेरि कोरोना संक्रमितको नयाँ तरिकाबाट उपचार गर्न मिल्ने केही उपकरणहरु पत्... थप हेर्नुहोस्
आइतबारबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि कोभिड–१९ कोरोना भाइरसको परीक्षण गरिने भएको छ । कोरोना परीक्षणका लागि सरकारले आवश्यक किट र अन्य सामाग्री उपलब्ध गराएपछि आइतबारदेखि परीक्षण सुचारु गर्न लागिएको प्रतिष्ठानका मेडिशन विभाग प्र... थप हेर्नुहोस्
धनगढीको सेती प्रादेशिक अस्पतालमा राखिएका कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित युवकले उपचार नपाएको गुनासो गरेका छन् । ३४ वर्षीय युवकले आफ्नो अवस्था समान्य रहेको तर कोरोना सङ्क्रमणको पुष्टि भएपछि स्वास्थ्यकर्मी उपचार कक्षमै नै नआएको बताएका हुन् । उनले ... थप हेर्नुहोस्
विश्वव्यापी महामारीका रुपमा फैलिकए कोरोनाका कारण विश्व समुदाय नै त्रसित छ । संक्रमित भएका विरामीको परीक्षणमा ढिलाइ हुँदा उसले धेरै मानिसलाई सार्ने जोखिम बढीरहेका बेला अमेरिकाले पाँच मिनेटमै कोरोनाको परीक्षण गर्ने प्रविधि निर्माण गरेको छ । अब अमेरि... थप हेर्नुहोस्
कोरोना भाइरस (कोभिड–१९) को परीक्षण तथा सङ्क्रमितको उपचारका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) को सुर्खेतमै उत्पादन शुरु गरिएको छ । कर्णालीका सबै स्वास्थ्य संस्थाहरुमा पीपीईको अभाव भइरहेका बेला वीरेन्द्रनगरमा सञ... थप हेर्नुहोस्
मेडिकल जर्नल ल्यान्सेटका अनुसार हालै चिनीयाँ वैज्ञानिकले मानिसको दिसामा कोरोना भाइरस कैयौं हप्तासम्म जिवित रहन सक्ने कुरा पत्ता लगाएका छन् । कोरोना भाइरसको विरामी पूर्ण रुपले ठीक भैसकेपछि पनि मान्छेको दिशामा कोरोना भाइरस जिवित रहन सक्छ । यदि कुनै व्य... थप हेर्नुहोस्
नोभल कोरोना भाइरसका शंकास्पद बिरामीको संख्या बढ्दै गएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालको आइसोलेसन वार्ड भरिएका छन् । दुवै अस्पतालमा तयार गरिएका आइसोलेसन वार्डका बेड भरिएपछि नयाँ बिरामीलाई भर्ना गर्न समस्या भएको छ । ... थप हेर्नुहोस्
कोरोनाको माहामारी विश्वव्यापी बन्दैछ । संक्रमण फैलिएका देशहरुमा व्यवस्थापनको काममा हम्मेहम्मे भैरहेको छ भने संक्रमण नफैलिएका देशहरुमा पनि मनोवैज्ञानिक त्रास धेरै बढेको छ । दैनिक कामहरु प्रभावित भएका छन् । आम्दानीका श्रोतहरु गुम्ने तथा घट्ने र समग्र अ... थप हेर्नुहोस्
