स्वास्थ्य/जीवनशैली

News-Image

नेपाली औषधि बजारमा पनि कोरोनाको असर

  • २०७६ फाल्गुन १२, सोमबार

चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) को असर नेपाली औषधि बजारमा समेत देखिन थालेको छ । नेपालले सबैभन्दा धेरै भारत र चीनबाट औषधि कच्चा पदार्थको आयात गर्दै आएको नेपाल औषधि उत्पादक संघले जनाएको छ । संघका अनुसार चीनबाट २५ प्रतिशत, भारतबाट ७० प्रतिशत र... थप हेर्नुहोस्

News-Image

बेसारले घटाउँछ तौल, यस्ता छन् फाइदा

  • २०७६ फाल्गुन १२, सोमबार

सामान्यतया हामी खानामा बेसारको प्रयोग यसको रङको लागि गर्छौं तर यसले तौल पनि घटाउँछ भन्ने सुन्दा कताकता पत्यार पनि नलाग्ला । तर बेसारमा पाइने विभिन्न तत्वका कारण प्राचिन कालदेखि यो प्रयोगमा रहिरहेको छ । बेसारमा एन्टिअक्सिडेन्टको प्रचुर मात्रा पाइन्छ ।... थप हेर्नुहोस्

News-Image

कोरोना महामारी: २४ सयको ज्यान गयो, इटाली र कोरियामा संक्रमितको संख्या बढ्दो

  • २०७६ फाल्गुन १२, सोमबार

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ सय नाघेको छ । सीएनएनका अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २४ सय ६५ पुगेको छ । कोरोनाको संक्रमण सुरु भएको चीनमा २४ सय ४५ र अरु देशमा २० जनाको मृत्यु भएको हो । कोरोना संक्रमितको संख्या ७९ हजार ९ सय ... थप हेर्नुहोस्

News-Image

कोरियामा कोरोनाः संक्रमितको संख्या ४ सय ३३ पुग्यो, कामदारलाई बाहिर निस्कन प्रतिबन्ध

  • २०७६ फाल्गुन ११, आईतवार

दक्षिण कोरियाको राजधानी सोलदेखि ३ सय किलोमिटर दक्षिणको ख्याङसान क्षेत्रमा पर्छ थेगु सहर । यही सहरमा काम गर्ने आङपासाङ शेर्पा केही दिनयता निकै बेचैन छन्, कारण सहरमा फैलिरहेको कोरोनाभाइरसको संक्रमण । कोरियाको चौथो ठूलो सहर थेगुमा विभिन्न कम्पनीहरु छन् ... थप हेर्नुहोस्

News-Image

बिहे नै रोकेर कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टरको मृत्यु

  • २०७६ फाल्गुन १०, शनिबार

आफ्नो विवाह नै स्थगित गरेर कोरोना भाईरस संक्रमितको उपचारमा खटिएका डाक्टर पिङ यिनहुआको मृत्यु भएको छ। २९ वर्षीय चिनियाँ डाक्टर यिनहुआको बिहीबार राति मृत्यु भएको हो। हुबेई प्रान्तमा रहेको अस्पतालमा कार्यरत डा। पिङ यिनहुआले कोभिड–१९(कोरानाबाट)बाट संक... थप हेर्नुहोस्

News-Image

मध्यपूर्वमा पुग्यो कोरोना भाइरस, इरानमा २ जनाको ज्यान गयो

  • २०७६ फाल्गुन ८, बिहीबार

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण इरानमा दुई जनाको ज्यान गएको छ । इरानमा दुई जनाको ज्यान गएसँगै मध्यपूर्वमा पनि कोरोना सङ्क्रमितको ज्यान गएको यो पहिलो घटना हो । विहीबार तेहरानमा रहेका दुई जना कोरोना सङ्क्रमित वृद्धको ज्यान गएको समाचार सं... थप हेर्नुहोस्

News-Image

चीनबाट ल्याइएका नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएन : स्वास्थ्य मन्त्रालय

  • २०७६ फाल्गुन ७, बुधबार

चीनको वुहानबाट ल्याइएको १ सय ७५ जना नेपालीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नदेखिएको पुष्टि भएको छ । उनीहरुमा गरिएको कोरोना परीक्षण नेगेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परिक... थप हेर्नुहोस्

News-Image

अल्कोहलले एक मिनेटमै मार्न सक्छ कोरोना भाइरसलाई

  • २०७६ फाल्गुन ७, बुधबार

उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाइरहेको छ । चीनमा मात्र कम्तिमा २ हजार भन्दा बढी व्यक्तिको मानिसको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ भने ७५ हजारभन्दा धेरै संक्रमित भएका छन्। यसरी विश्वभर यो रहस्यमय... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या २ हजार नाघ्यो

  • २०७६ फाल्गुन ७, बुधबार

कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघेको छ । कोरोना फैलन शुरु भएको चीनमा दुई हजार एक जना र चीनबाहिरका देशमा चार जना गरी ज्यान गुमाउनेको सङ्ख्या दुई हजार पाँच पुगेको छ । चीनबाहिर फिलिपन्स, हङकङ, जापान र फ्रान्समा एकरएक जनाको ज्यान गएको ... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस: ज्यान गुमाउनेको सङ्ख्या १८ सय नाघ्यो

  • २०७६ फाल्गुन ६, मंगलवार

चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार आठ सय ६८ पुगेको छ । चीनको स्वास्थ्य आयोगले जनाए अनुसार सोमबार एकैदिन हुबेई प्रान्तमा ९३ जना र चीनकै अन्य क्षेत्रमा पाँच जनाको ज्यान गएको छ । कुल सङ्क्रमितको सङ्ख्या ७४ हजार चार सय ३६ पुगेको छ । ... थप हेर्नुहोस्