काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारले तीनकुनेको जग्गाको मुआब्जा सरकारले तत्काल दिनुपर्ने माग गर्नु भएको छ ।
कोटेश्वर महोत्सवलाई शुक्रबार सम्बोधन गर्दै मेयर शाहले तीनकुनेको जग्गाको मुआब्जाका लागि सरकारले कुनै प्रकिया नगरे ...
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार ....
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको छ ।
थप हेर्नुहोस्...
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गर्नुभएको छ ।
नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएक ....
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–भारतबीच निर्माण हुन लागेका अधुरा आयोजनालाई वर्तमान सरकारले अगाडि बढाउने बताउनुभएको छ ।
बुद्धिष्ट वल्र्ड पिस फ ....
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समावेशी समाज निर्माणले राष्ट्रिय एकता कायम गर्न महत्वपूर्ण भूमिका निवार्ह गर्ने बताउनुभएको छ । सञ्चार मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रमम ....
नेकपा (एमाले)ले पार्टीका नेता भीम रावललाई पार्टीबाट निष्कासन गरेको छ ।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवालय बैठकले पार्टीका केन ....