रास्वपाका उपसभापित डोलप्रसाद अर्यालले दिए संसदीय दलको नेताबाट राजीनामा
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । शनिबार बसेको संसदीय दलको बैठकमा उनले राजीनामा दिएका हुन् ।
अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाउएको सो पार्टीले जनाएको छ । उक्त पार्टीको संसदीय दलको बैठक सोमबार बस्ने र बै ...