आज मन्त्रिपरिषद् विस्तार हुँदै, शपथ ३ बजे
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत सत्तारुढ दलको बैठकले मन्त्रिपरिषद् विस्तार आज (शुक्रबार) गर्ने निर्णय गरेको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको
....