लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन् । आज (बुधबार) लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा गिरी नियुक्त भएका हुन् ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेपालको धारा १६८ को उपधारा (२) बमोजिम गिरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । गिरीले ५८ जना प्रदेश ...