विश्वासको मत माग्दै यसो भने प्रधानमन्त्री प्रचण्डले
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको सङ्कल्पका साथ आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेको बताएका छन् । आज (मंगलबार) प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा लिखित सम्बोधन गर्दै उनले यस्तो
....