सत्ता साझेदार दलबीच भयो यस्तो सहमति
प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश सभामुख र उपसभामुख चयनको विषयमा सत्ता साझेदार दलहरूबीच सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ छ दलका शीर्ष नेताहरूको बैठकमा सातै प्रदेशको सरकार गठनका विषयमा सहमति जुटेको
....