सत्ता साझेदार दलको बैठकले गर्यो यस्तो निर्णय
सत्ता साझेदार दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने निर्णय गरेको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले विशेष गरेर आम नागरिकसँग सरोकार राख्ने, जनताको मन
....