सत्ता साझेदार दलको बैठक सुरु, के आउँला निर्णय ?
सत्ता साझेदार दलको बैठक सुरु भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु भएको हो ।
बैठकमा सरकारको नीति कार्यक्रम, मन्त्रिमण्डल बिस्तार, प्रदेश सरकार गठन र सत्ता साझेदारीमा अन्य दललाई समेत सहभागी गराउने विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । य ...