कास्की– २ बाट एमालेकी विद्या भट्टराई विजयी
कास्की– २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी विद्या भट्टराई विजयी भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई पराजित गर्दै एमालेकी विद्या भट्टराई विजयी भएकी हुन् ।
भट्टराईले १६ हजार ९ सय ९८ मतसहित प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद क ...