काठमाडौँ ३ मा कांग्रेसका सन्तोष चालिसे विजयी, यस्तो छ मतपरिणाम
काठमाडौं-३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे विजयी भएका छन् । चालिसेले १५ हजार १५८ प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्णकुमार राईले ११ हजार १९६ मत प्राप्त गरेका छन् । उनीहरूबीच ३९६२ को मतान्तर छ। अघिल्लो चुनावमा राई यही क्षेत्रबाट निर्वाचित भएका थिए।
य ...