काठमाडौं-४ मा गगन थापालाई झिनो अग्रता, यस्तो छ पछिल्लो मतपरिणाम
काठमाडौं-४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका राजन भट्टराईबीच कडा टक्कर परेको छ । थापा र भट्टराईबीच सुरुवाती मत परिणाममा कडा प्रतिस्पर्धा देखिएको हो ।
सोमबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार कांग्रेसका थापाले ६६८ मत पाएका छन् भेन एमालेका भट्टराईले ६३३ मत ल्याएका छन् । थापा भ ...