जसपा एमालेसँग नजिकिएपछि बाबुराम भट्टराईले दिए यस्तो प्रतिक्रिया
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) एमालेसँग नजिकिएको विषयमा प्रतिक्रिया दिएका छन् । बिहीबार एक ट्विट गर्दै उनले जसपा एमालेसँग नजिकिएको विषयमा प्रतिक्रिया दिएका हुन् ।
भट्टराईले चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिँदै जानु अति दुःखद रहेको बत ...