आयोगले सार्वजनिक गर्यो निर्वाचन क्षेत्रअनुसार मतदाता र मतदान केन्द्र, कहाँ कति? (सूचीसहित)
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदान केन्द्र र मतदान स्थल सार्वजनिक गरेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गतका निर्वाचन क्षेत्र, प्रदेशसभा अन्तर्गतका निर्वाचन क्षेत्रका मतदाता
....