प्रतिनिधिसभा बैठक – LIVE
प्रतिनिधिसभाको बैठक सुरु भएको छ। आज (मंगलबार)दिउँसो १ बजेबाट संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो ।
आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९, तथ्याङ्क विधेयक, काठमाडौं उपत्यका सार्वजनिक
....