स्थानीय तहको निर्वाचनले लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाएको छ : प्रमुख आयुक्त
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनले लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाएको बताएका छन् । आज (बुधबार) आयोग र आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जियोग)ले आयोजना गरेको स्थानीय निर
....