राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुन लागेको महाधिवेशनको तयारीलाई तीव्रगति दिएको छ ।
रास्वपाले पहिलो ऐतिहासिक महाधिवेशनलाई सम्पन्न गर्नका लागि पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा मूल आयो ...
बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदैछ ।
प्रदेशसभाको आज दिउँसो १ः०० बज ....
हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली हुम्ला पुगेको छ ।
प्रहरी वरिष्ठ ....
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा अनिलकुमार झालाई मनोनित गरेको छ ।
कांग्रेस सभापति गगनकुमार थापाले आइतबार राष्ट्रिय सद्भावना पार्टी परित्याग गरी नेपाल ....
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले प्र ....
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सिमान्तकृत समुदायका जेहनदार विद्यार्थीलाई प्रदेश सरकारले छात्रवृत्ति दिएर चिकित्सा तथा इञ्जिनियरिङ शिक्षा पढाउने बताउनुभएको हो ।
थप हेर्नुहोस्...
अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राख्नुभएको छ ।
नेपालस्थित अमेरिकी दूतावासले आइ ....
२०७९ जेष्ठ १०, मंगलवार
नवकान्तिपुर संवाददाता
२०७९ जेष्ठ ८, आईतवार
२०७९ जेष्ठ ५, बिहीबार
२०७९ जेष्ठ ४, बुधबार
२०८१ पुष २६, शुक्रबार
२०८१ पुष २२, सोमबार
२०८१ पुष २१, आईतवार
२०८१ पुष १२, शुक्रबार
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको भाउ बढेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले बुधबार मध्यरातदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपै ....
गत तीन दिन बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार चौथो कारोबार दिन भने दोहोरो अङ्कले घटेको छ । बुधबार नेप्से परिसूचक २४ दशमलव ४५ अङ्कले घटेर दुई हजार ९३५ दशमलव ९४ को विन्दुमा कायम भएको ह ....
स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु १४ हजार ६०० ले बढेको छ भने चाँदी पनि तोलामा रु चार सय १५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ ....
चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको छ ।
काठमाडौँ, ११ चैतः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो र ....
स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेको छ ।
विभागका अनुसार दशरथ ग्रोसरी प्रालि इमा ....
२०८० श्रावण १४, आईतवार
२०८० श्रावण १२, शुक्रबार
तेस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव फागुनको १ देखि ५ (फेब्रुअरी १३ देखि १७) गतेसम्म काठमाडौंमा सञ्चालन हुने भएको छ । नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा हुँदै आएको महोत्सव काठमाडौंको सभागृह तथा पर्यटन बोर्डको सभाकक्षमा ५ दिनसम्म सञ्चालन हुनेछ । नेपाली चलचित्रको रचनात्मक विका ...
गत शुक्रबार बलिवुडमा रिलिज भएको अजय देवगनको फिल्म तन्हाजीले सय करोड कमाई गरेको छ । तन्हाजीले रिलिजको छैठौ दिन बुधबार १५ करोड कमाई गरेर बक्स अफिसमा शानदार प्रदर्शन गरेको छ । तानाजीले अहिलेसम्म १०५ करोड ९६ लाख कमाई गरेको छ । अजय ....
सामाजिक सञ्जालभरी अहिले ‘द लिडर’ कार्यक्रमको चर्चा सुरु भएको छ । २० लाख नगद, एक अमार्टमेन्ट अनि कार उपहार भएको रियालिटी टिभी शोबारे अहिले मानिसहरुको धारणा फेरिन थालेको छ । पछिल्लो समयमा चर्चित सञ्चारकर्मी रवि लामिछाने प्रस्तोता भए ....
अभिनेता कार्तिक आर्यन र अभिनेत्री सारा अली खान फिचर्ड फिल्म लव आजकल-२ को फर्स्ट लुक पोष्टर सार्वजनिक गरिएको छ । यस बर्षको बहुप्रतिक्षित फिल्म लव आजकल(२ को फर्स्ट पोष्टर फिल्मका प्रमुख कलाकार र निर्देशक इम्तियाज अलीले आफ्नो सामा ....
झापाको भद्रपुर विमानस्थलमा प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै गायिका आस्था राउतले आक्रोस पोखेकी छिन् । सिक्कीम जाँदै गर्दा झापाको भद्रपुर विमानस्थलमा प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै उनले सामाजिक सञ्जालमा एउटा भिडियो ....
इलियाना डिक्रुजलाई बलिउडकी विन्दास अभिनेत्री पनि भन्ने गरिन्छ । उनी प्राय चर्चामा रहिरहन्छिन् । मिडियामा पनि खुलेर बोल्ने इलियानाले आफू ट्रोल हुँदा ट्रोलरलाई जवाफ मात्र फर्काउँदिनन्, सामाजिक सञ्जालमा आफ्नै मजाक पनि उडाउँछिन् । ....
बलिवुड अभिनेत्री आलिया भट्टको फिल्म गंगुबाई काठियावाडीको पहिलो पोस्टर सार्वजनिक भएको छ । चर्चित निर्देशक संजय लिला भन्सालीको फिल्म गंगुबाई काठियावाडीमा आलियाको नयाँ रुप देखिएको छ । फिल्मको पहिलो पोस्टरबाटै फिल्म आलिया केन्द्रित रह ....