गठबन्धनको विषयमा यसो भने शशाङ्क कोइरालाले
नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले गठबन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्ने बताएका छन् । मंगलबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले दलबीचमा बनेको राजनैतिक उच्चस्तरीय समितिको निर्णय सबैले पालना गर्नुपर्ने बताए । अहिले संवाद चलिरहेको उनको भनाइ ...