रासायनिक मलका लागि हरसम्भव प्रयासरत छौँ : मन्त्री चौधरी
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाली लगाउने मुख्य याममा किसानले समयमै रासायनिक मल पाऊन् भन्ने उद्देश्यका साथ मन्त्रालय हरसम्भव प्रयासरत रहेको बताउनुभएको छ ।
मन्त्रालयको नेतृत्व सम्हालेको सय दिन पूरा भएको अवसरमा बिहीबार आय ...