मन्त्री आलेले निर्वाचनपछि ओलीलाई आधा किलोको ढक बनाइदिने भनेपछि…
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले आगामी निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई आधा किलोको ढक बनाइदिने बताएका छन् । आज (बिहीबार) भक्तपुरमा आयोजित औद्योगिक, पर्यटन व्यापार मेलाको बिहीवार उद्घाटन गर्द
....