सरकारमा नयाँ टिम पठाउन यादवलाई दबाब
वर्तमान गठबन्धन सरकारमा मन्त्रीका लागि क-कसलाई सिफारिस गर्ने भन्ने विषयमा निर्णय गर्न बोलाइएको जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले भनेका थिए, 'सरकारमा जान धेरै साथीले चाहना राख्नुभयो । हामीलाई थोरै कोटा छ । अहिले केही साथीलाई पठाऔँ । ६ महिनापछि पुरानालाई फि ...