यस्तो छ माधव नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)
नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गरउनु आफ्नो पार्टीको एक सफल कार्य रहेको बताएका छन् । आज(बुधबार) सुरु भएको पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले व्याख्यात्मक घोषणा सहित एमसीसी आफ्नाे पार्टीकाे म ...