महासचिव छान्न माओवादीलाई महाभारत, अध्यक्षमा प्रचण्डकै विकल्प खोज्न नेताहरूको दवाव
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन सम्पन्न भएको २ महिना बितिसकेको छ तर अझै अध्यक्षबाहेक अन्य पदाधिकारी चयन हुन सकेको छैन । जारी केन्द्रीय कमिटी बैठकले पदाधिकारीको टुङ्गो लगाउने बताइए पनि पार्टीमा जारी अन्तरविरोध र महासचिवमा आकांक्षीहरूको दाबीले गर्दा यो प्रक्रियाले पूर्णता पाउनेमा आशंका उब्जिएको ...