झलनाथ खनालले सडक तात्नेमात्रै होइन, बल्छ पनि भनेपछि…
नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसीको विरोधमा सडक आवश्यकता बमोजिम तात्नेमात्रै होइन,बल्ने पनि बताएका छन् । उनले एमसीसीको विरोधमा आवश्यकता बमोजिम सडक आन्दोलन चर्किने बताएका छन् ।
आज (बिहीबार) प्रतिनिधिसभाको बैठक स्थगित भएपछि पत्रकारहरुसँग कुरा गर्दै खनालले भने, ‘एमसी ...