भीम रावलले लगाए कांग्रेसलाई यस्तो आरोप
नेकपा एमालेका नेता डा. भीम रावलले नेपाली कांग्रेसलाई आरोप लगाएका छन् । आज (शुक्रबार) एक ट्विट गर्दै उनले कांग्रेसलाई आरोप लगाएका हुन् ।
उनले राष्ट्रघाती प्रावधान रहेको एमसीसी सम्झौताको समर्थन गर्दै नेपाली कांग्रेसले १९५० को सन्धिको समर्थन, कोशी, गण्डकी र महाकाली सम्झैता गरी राष्ट्रिय स्वाधीनता र ...