यी हुन् सक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी भएका २० जिल्ला
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार २० जिल्लामा पाँच सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार प्रदेश १ का मोरङ, सुनसरी र झापा, मधेस प्रदेशका धनुषा, सप्तरी र सिरहा,
....