चीनमा उपचाररत माओवादी नेता वर्षमान पुन आज स्वदेश फर्किंदै
नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री वर्षमान पुन आज स्वदेश फर्कंदै छन्। चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर पुन, पत्नी ओनसरी घर्तीका साथ अपराह्न चार्टर विमानमार्फत नेपाल आउन
....