राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ। निर्वाचन आयोगले ‘राजसंस्था’ र ‘हिन्दु राज्य’का उल्लेख भएको विधान संशोधनका लागि ७ दिनको समय सीमा दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक पदाधिकारी बैठक बोलाएको हो। आयोगले संविधान प्रतिकुल ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ समेटिएको व ...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन्। आज दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा पत्रकार सम्मेलनको आयोजना गरेको पार्टी कार्यालय सचिव डाक्टर भीष्मराज अधिकारीले जानकारी ....
आज देशभरका अदालत बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आज देशभरका अदालत बन्द गरिन लागिएको हो ।
पूर्वप्रधानन्यायाधीश शर्माको ८ ....
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट हिन्दु राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन निर्वाचन आयोगले पत्र काटेको छ।आयोगले माघ २ गते राप्रपालाई पठाएको पत्रमा विधानको प्रस्तावनामा रहेको ‘सना ....
भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित समेटेर सरकारले निकालेको चुच्चे नक्सा मधेस प्रदेशको राजपत्रबाटै गायब भएको छ। गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम 'मध ....
आफ्नै पार्टीको मन्त्रीको अभिव्यक्ति विवादमा परेपछि जनता समाजवादी पार्टी, नेपालले विज्ञप्ति जारी गरेको छ। शनिबार जारी विज्ञप्तिमा मन्त्रीको अभिव्यक्तिका सन्दर्भमा भने कुनै धारणा उल्लेख गरिएको छैन। जसपाले जारी गरेको विज्ञप्तिमा भ ....
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेता सिंहले नेता शेखर कोइरालातर्फ संकेत गर्दै आफूलाई अन्यायमा पारेको बताएका छन्। चाक्सीबारीस्थित आफ्नै निवासमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘१३औं महाधिवेशनमा शेरबहादुरजीसँग प्रत ....