तीन राजनीतिक दल खारेज गर्ने आयोगको निर्णय
निर्वाचन आयोगले तीन वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ। आयोगले नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद नामका दलको दर्ता खारेज गरेको हो।
लेखापरीक्षण प्रतिवेदन बुझाएका यी तीनै दलको दर्ता खारेज गरिएको आ ...